
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । आज ललितपुरको महालक्ष्मी नगरपालिकामा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । पहेलिएका पात झर्दा […]
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो पल्ट पाएका छन । आफूले जिबनकै ठूलो चुनौती स्वीकार गरेको बताए । ‘दोस्रो इनिङ’ स्वीकार गरेर आफूले ठूलो चुनौती स्वीकार गरेको बताउदै घिसिङले आज (बुधबार) प्राधिकरणमा पदभार ग्रहण गरेका हुन । ‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा […]
भक्तपुर – केही समय देखि आन्तरिक द्वन्दमा फसेको नेकपा एमालेभित्र पार्टी एकताका लागि दबाब बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका छन् । केपि शर्मा ओलिले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका हुन् । केहि […]
भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै आइ रहेका विद्यार्थी संगठनले आइतबार साँझ उनको पुत्ला दहन गरेका छन् । दरबारमार्गस्थित त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी संघका त्रिचन्द्र क्याम्पसका इकाई कमिटी अध्यक्ष शान्त शिवाकोटीको नेतृत्वमा पुत्ला दहन गरिएको हो । पुत्ला दहन गरे पछि विद्यार्थीहरुले ओलि सरकारको विरोध स्वरुप राँके जुलुशसमेत निकालेका थिए। राँके जुलुस […]
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । प्रधानमन्त्री केपि शर्मा ओलिले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, […]
भक्तपुर -बाबू गुमाएका कमेडी कलाकार आदर्श मिश्रालाई डक्टले जवरजस्ती माफी माग्न लगाएका छ । केहिदिन अघि मात्रै उपचार नपाएर अस्पतालको लापरबाही का कारण आफुले बुबा गुमाएको भनेर सामाजि सञ्जाल युटुबमा एउटा भिडियो हाले थिए । सो भिडियो हालेपछी डाक्टर निरज सिंहले आदर्शले यदि आफु सङ्ग माफी नमागे बिरामिको उपचार नै नगर्ने भनेर धक्मी दिए पछि […]
भक्तपुर – वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि पाँच पुर्वप्रधानमन्त्री नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा विरुद्ध लागि परेका छन । प्रधानमन्त्री के पि शर्मा आफू एक्लै पाँच पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल,झलनाथ खनाल,सेर बहादुर देवा,बाबुराम भट्टराई र पुष्प कमल दहाल विरुद्व भिडने भएका छन । बाम […]
भक्तपुर – वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि १४९ सांसदको नागरिकता सहितको हस्ताक्षर लिएर सर्वोच्च अदालत जाने तयारीमा जुइ सकेका छन् । प्रतिनिधि सभा विघटन हुनु भन्दा अगाडि संविधानको धारा ७६ (५) अनुसार पाँच दलले गठबन्धन बनाएर १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको माग दाबी […]
भक्तपुर । राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका महत्वपूर्ण तीनवटा सूचनाहरु हटाइएको छ । विहीबार, शुक्रबार, पाँच बजेपछि, राति ११ बजेपछि र राति १ बजेर ५० मिनेटपछि वेबसाइटमा राखिएका तीन महत्वपूर्ण सूचनाहरु हटाइएको हो । राष्ट्रपतिले वेबसाइटबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउने दावी पेश गरेपछिको सूचना,एक दिनको समय […]