
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले देशेका स्थायीत्व, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन अनुरोध गरेको छ । उम्मदेवार मनोनयन दर्ता पछि कोणसभालाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले उक्त कुरा बताएका हुन् । […]
भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम […]
भक्तपुर – केही दिनदेखी सार्वजनिक स्थल कब्जा गरी बनाइएका, नक्सा पास गर्दा अनुमति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका र अन्य मापदण्ड उल्लंघन गरिएका अवैध र मापदण्ड विपरित बनाइएका संरचनालाई कानुनको दायरामा ल्याउन उत्रिएका मेयर बालेनको अभियानलाई एमालेका नेता महेश बस्नेतले विरोध गरिरहेका छन् । उनले मेयर बालेनको उक्त कार्यप्रति आपत्ति जनाउदै सामाजिक संजाल र […]
भक्तपुर । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
भक्तपुर – निर्वाचन आयोगको आज बसेको बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरेपनि सो प्रस्तावमा केही परिमार्जन भएर सो दलको चुनाव चिन्ह […]
भक्तपुर । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत […]
भक्तपुर- मंगलबार लामिछानेले घोषणा गरेको दल स्वतन्त्र राष्ट्रिय पार्टीको नाममा ‘स्वतन्त्र’ राखिएपछि राजनीतिकर्मी तथा अधिकांश स्वतन्त्र ब्यक्तित्वहरुले उनको आलोचना गरेका हुन्। । रवि लामिछाने राजनीतिमा आएसंगै जनता दुई पक्षमा बाँडिएका छन । कतिले उनको सार्थन गरेका छन भने कतिले उनको आलोचना गरेका छन । अब देशले नयाँ काँचुली फेर्नेमा धेरैले विश्वास गरेका छन भने […]
भक्तपुर – मंगलबार पूर्वराजदूतहरुसँगको छलफलमा १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । सो छलफलमा उनले माओवादीले १० बर्ष युद्ध केका लागि, कसका विरुद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसँग टुंगो नभएको बताए । देश १० बर्षे लामो हिंसामा फस्यो, केका लागि ? […]
भक्तपुर – सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा पाइला टेक्दै नयाँ पार्टी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन । मंगलबार नयाँ पार्टी घोषणा गरेसंगै उनी आफ्नो पार्टी दर्ता गर्न पुगेका हुन । रवि लामिछानेको नया पार्टी निर्वाचन आयोगले दर्ता गर्न हौने नेकपा एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले बताएका छन् । थापाले सामाजिक संजाल […]