आज बागमती, गण्डकी प्रदेश १ र मधेशका धेरै स्थानमा वर्षाको सम्भावना

भक्तपुर । बिहान प्रदेश १, बागमती, गण्डकीका थोरै स्थान तथा र बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो नै प्रदेश १ र बागमतीका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना […]

वायु प्रदूषण बढदो; सवारीसाधन र उद्योग कलकारखाना बन्द गर्ने तयारी

भक्तपुर । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि एकाएक बढन थालेको छ । काठमाडौँ विश्वकै सबै भन्दा प्रदूषित सहर हुन पुगेको छ । केही दिन देखि घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत […]