सन्दिप लामिछाने सिंगापुर रहेको खुलासा

वेस्ट एन्डिज भक्तपुर – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने वेस्ट एन्डिजबाट सिगापुर पुगेको खुलेको छ । एक नाबालिग किशोरीले सन्दिप लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै सन्दीपबिरुद्ध उजुरी हालेपछि उनी सम्पर्कविहीन भएका थिए । क्यारेवियन लिग खेल्न वेस्ट एन्डिज पुगेकै बेला लामिछाने बिरुद्ध गौशाला प्रहरीमा उजुरी परेको थियो । त्यसपछि सन्दीप […]

प्रमोदले भने सन्दिपलाई आतंकबादी जसरी हमला नगरौ

भक्तपुर – राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका कप्तान सन्दीप लामिछानेको विरुद्धमा अन्तर्राष्ट्रिय आतंकवादी जस्तै गरेर धात धोएर नलाग्न गायक प्रमोद खरेलले आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा सन्दीपको बारेमा आफ्नो भनाई सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘केहि तत्व (सबै हैन्) हात धोएर लाग्या छन् । कानुनी प्रकिया पुर्‍याएर काम गरे त […]

सन्दीपले क्यानसमक्ष गरे यस्तो आग्रह, कहिले फर्कंदै छन् स्वदेश?

भक्तपुर – जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई आफू माथी लागेको आरोपको कानुनी उपचारको लागि गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका छन । उनले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने […]

प्रहरीसँग पीडित किशोरीले भनिन्- मलाई त्यस रात सन्दीपले पटक-पटक बलात्कार गरे

भक्तपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध एक नाबालिकाले आफुलाई बलात्कार गरेको आरोप लगाउदै जाहेरी दिएकी छिन । लामिछानेविरूद्ध आएको जाहेरी मंगलबार दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले एक विज्ञप्ति निकालेर जानकारी दिएको हो । लामिछानेले १७ वर्षीया नाबालिग माथि पटक पटक बलात्कार गरेको भनि जाहेरी आएको प्रहरीको भनाइ छ। लामिछानेले ती किशोरीलाई […]

नेपाल र केन्याबीचको चौथो टी–२० आज, यस्तो छ सम्भावित प्लेइङ–११

भक्तपुर – केन्या भ्रमणमा रहेको नेपालले आज चौथो टी–२० म्याच खेल्दैछ । नेपाल र केन्याबीचको चौथो खेल नैरोबीस्थित जिमखाना मैदानमा नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि  सुरु हुनेछ । आज नेपाल आफ्नो तेस्रो जित निकाल्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । भने केन्या आजको खेल जितेर २-२ को स्थितिमा पुर्‍यौन चाहान्छ । नेपालले […]

राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

भक्तपुर – राष्ट्रिय टिमबाट बाहिर रहेका १० खेलाडीलाई फिर्ता बोलाउने निर्णय सहित अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सकिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न बैठकले प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादका कारण टिम बाहिर रहेका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रशिक्षकलाई निरन्तरता दिने वा नदिने विषयमा एन्फा सचिवालयलाई जिम्मा दिने […]

बराइनलाई हराउँदै एक खेल अगावै नेपाल सेमिफाइनलमा प्रवेश

भक्तपुर – बहराइनलाई हराउँदै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।  मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गरेको हो। बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्‍यो । नेपालका लागि सीता […]

नेपाल र अमेरिकाबिचको खेल आज- सम्भावित प्लेइङ -११

भक्तपुर – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो तथा अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध खेल्दैछ । घरेलु टोली अमेरिका र नेपालबिचको खेल टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । नेपाल अमेरिकाविरुद्ध मैदान उत्रँदा लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पनि दोस्रो जितको खोजीमा हुनेछ ।  […]

ओमानविरुद्ध नेपाललाई बलिङको निम्तो, प्लेइङ–११ मा एक खेलाडी परिवर्तन

भक्तपुर – आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आजको देलमा ओमान विरुद्धको नेपालले टस हारेर बलिङको मौका पाएको छ । मुसा क्रिकेट स्टेडियममा ९ः१५ देखि नेपाल र ओमानबीचको खेल सुरु हुँदैछ । नेपालले आजको खेलमा टोलीमा एक मात्र परिवर्तन गर्दै स्पिनर सुशान भारीको स्थानमा सागर ढकाललाई मौका दिइएको छ । आज नेपाल ओमनसंगको पहिलो खेलको […]