भक्तपुर। नेपाल साफ वुमन्स च्याम्पियनसिपमा आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। लामो समय सम्म तनावपूर्ण अवस्था रहेको खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए। नेपालकी प्रीति राईले […]
भक्तपुर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रसिंह ऎरीले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै ऎरी दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ […]
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रसिंह ऎरीले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै ऎरी दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ […]
भक्तपुर – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। कप्तान अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४ – ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ। अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। ‘पहिलो पटक युरोपियन […]
भक्तपुर। काभा महिला भलिबल नेसन्स लिगको उपाधि नेपाललाई ३ –२ ले हराउँदै भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। पहिलो सेटमा २५–२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा १४–२५ ले पराजित भएको थियो। तेस्रो सेट भने नेपालले २५–२२ ले जितेको थियो। त्यसपछि भने लगातार दुई सेटमा पराजित […]
भक्तपुर। जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपालले आज भारतको सामना गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ। मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाक्ष्नलमा स्थान बनाएको थियो भने पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित […]
भक्तपुर – ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा भएको समुह चरणको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ […]
भक्तपुर- वर्षाका कारण आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहानदेखि सुरू भएको बर्षा ७ः४५ मा भने रोकिएको भएता पनि सवा आठ बजेदेखि फेरि वर्षा भएपछि मैदानको आउटफिल्डमा पानी जमेको कारण मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण […]
भक्तपुर – आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ ९क्यान० ले दिएको जानकारी अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्। सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको भएता […]