भक्तपुर – आगामी शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘लाखे’लाई छाड्ने हो भने, नेपाली फिल्मले सात महिना सुखद तरिकाले बिताएको छ । आशा गरेका केही फिल्मलाई छोडेर हेर्ने हो भने यो बर्षको सातौ महिना चलिरहँदा दर्शकले नेपाली फिल्मप्रति उत्साह देखाएका छन् । यो बर्षको सुरुवातमा रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले ‘केजीएफ २’सँग जुधेका कारण […]
भक्तपुर – चलचित्र बिकास बोर्डका अध्यक्ष तथा सदाबाहार नायक भुवन केसीको व्यक्तिगत र व्यवसायिक जीवन खुल्ला किताब झैं छ । उनको व्यक्तिगत जीवनमा के भए र व्यवसायिक जीवन कस्तो रह्यो भन्ने कुरा सायदै कोहि अनविज्ञ होलान । कलाकारको रुपमा अत्यन्त सफल मानिने उनको व्यक्तिगत जीवन भने धेरै सुखद् रहेन भन्दा फरक नपर्ला । भ्वनको दुई […]
भक्तपुर – नायिका प्रियंका कार्कीको ललितपुरको भैसेपाटी स्थित महतो मार्गमा रहेको घरमा चोरी भएको छ । प्रहरीका अनुसार कार्कीको घरबा नगद ३० हजार रुपैयाँ र करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको गरगहना गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी […]
सञ्चारकर्मी भोला अधिकारीको लेखन तथा निर्देशनमा बनेको हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सोमबार युटुबमार्फत रिलिज गरिएको हो । समसायिक विषयवस्तुलाई व्याङ्ग्यात्मकशैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको प्रोमोमा देखाइएको छ । “ख्याल ख्यामा” को ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढि उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्षने तर, चुनावको समयमा गाउँपस्ने कुरालाई व्यङ्ग्य गरिएको छ […]
भक्तपुर – क्रिकेटर सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा पुगेका छन् । बलात्कारको आरोप लागेका उनलाई आज काठमाडौं आएसँगै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो । उनी कतार एयरवेजको विमानबाट आज काठमाडौं आएका थिए । उनले आफू आज नेपाल फर्किनेबारे यसअघि नै सामाजिक संजालबाट जानकारी दिएका थिए । उनीमाथि बलात्कारको आरोप लगाउँदै एक नाबालिग किशोरीले प्रहरीमा […]
दशैंको मौका छोपेर असोज १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बाबरी’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाएको भएता पनि मल्टीप्लेक्सहरुले फिल्मको शो दिन प्रतिदिन घटाइहेका छन् । दशैंको टीकापछि हलमा दर्शक बढ्ने अपेक्षा लिएको निर्माण टिम मल्टीप्लेक्सहरुले “बाबरी” को शो घटाउन थालेपछि आक्रोशित बनेको छ । सोमवार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र विकास […]
भक्तपुर – हिन्दी भाषामा नेपाली फिल्म ‘प्रेमगीत ३’ रिलिज भएपछि चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले नेपाली फिल्म क्षेत्रमा कालो बादल मडारिएको बताएका छन् । नवलले सुरुवात देखि नै नेपालमा हिन्दी भाषाको प्रेमगीत ३ रिलिज गर्न नहुने बताउँदै आएका भएता पनि यस बिषयमा यो फिल्मका मेकरले खासै चासो राखेनन् । बरु, उनीहरुले हिन्दी भाषाको फिल्म […]
अभिनेता पल शाहविरुद्धको जबरजस्तीकरणीको मुद्दामा नवलपुर जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जिल्ला अदालत, नवलपुरले उनीविरुद्ध मागदाबी नदिएको ‘बाल यौन दुरुपयोग’ को कसुरमा दोषी ठहर गरेको हो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले कारबाही माग गरिएको बलात्कारको कसुरमा शाहलाई सफाइ दिएता पनि माग दाबी नै नदिएको कुसर ‘बाल यौन दुरुपयोग’मा भने दोषी ठहर गर्दै शाहलाई […]
भक्तपुर – भारतीय सिनेमाका हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण दिल्लीको ‘अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्स’मा भर्ना भएका श्रीवास्तवको लामो समय देखि उपचार भै रहेको थियो । उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थितिलाई जोक्स र कमिक्स बनाइ सही समयमा […]