लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन

भक्तपुर । नेपाली लोक गीतमा लामो समय काम गरेका लोक गायक तथा संकलक रत्न बानियाँको बुधबार विहान निधन भएको छ । झरना संगितका मालिक समेत रहेका बानियाँको दुवै मृगौलाले काम गरेका थिएनन । लामो समयदेखि मृगौलाको उपचार गराइरहेका थिए । नेपाली लोक दोहोरी क्षेत्रका धेरै कलाकार उहाँकै सहयोगमा स्थापित भएका हुन्। कलाकारको तर्फबाट पनि धेरै […]

“मेघास्टार”को फिल्ममा “महानायक” निर्माण अघि नै बल्कबस्टर

‘मेघास्टार’ निखिल उप्रेतीले आफ्नाे मेघा प्राेजेक्ट आयाे भैरबमा एक महत्त्वपूर्ण भुमिकामा ‘महानायक’ राजेश हमाललाई अफर गर्नुभएको खबर बाहिरीएकाे छ, ‘महानायक’ सँगै लामो कुराकानी भैसकेको भएतापति चलचित्रमा खेल्ने वा नखेल्ने बिषयमा टुङ्गो नलागीसकेकाे कारण अझै केही समय उक्त बिषयमा कुराकानी हुनेछ । मेघास्टार काे दमदार कमब्याक चलचित्र ‘भैरब’ काे सिक्वेलमा अब महानायककाे पनि इन्ट्रि हुनेभएपछि फ्यानहरुमा […]

शंकर अधिकारी “घायल”को निर्देशन रहेको आरम्भको गीत रिलिज

काठमाण्डौं, माघ ४ आइतबार । मीन कुमार अधिकारी को निर्माण तथा राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र आरम्भको ” रिमझिम मौसम” वोलको भिडियो सार्वजनिक भएको छ जसमा गायिका नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माण भएको आरम्भ मुविको पहिलो गीतको […]

पैसाको पछि पछि किन भाग्छ्न

यो संसार अनौठो छ र यहि संसारमा मानव जातीको जन्म भएको छ।उसले आफ्नो फाइदाको लागि दुनियाँ मानिसको बलि चढाउछ झन खसी बोकाको कुरालाई त परै छाडिदिउ।मानव जातिले नचाहेको भने केही छैन । उसलाई सबैथोकको आवश्यकता पर्दछ । मानिस धन चाहान्छ मन फाली दिन्छ । उसलाई अरुको जे देख्यो तेहि चाहिन्छ । आफ्नो मन सम्हालेर राख्न […]

टेलि फिल्म “सम्बन्ध” को शिर्ष गीत सार्वजनिक ( भिडियो सहित )

काठमाडौं । सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलि फिल्म ‘सम्बन्ध’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा नविन पन्तको शब्द, विकास चौधरीको संगीत र उषा मलह (सिम्रन)को स्वर छ । गीत रेडबर्ड युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, […]

कमेडियन भारती र श्रीमान हर्षलाई गाँजा केसमा गिरफ्तार १४ दिनको लागि न्यायिक हिरासतमा राख्न आदेश ( भिडियो सहित )

मुम्बइ। ड्रग्स केसमा पक्राउ परेकी कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । दुवैलाई मुम्बइको किला कोर्टले न्यायिक हिरासतमा पठाएको हो । अदालतमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गर्न बाँकी रहेकोले दुवैलाई आफ्नो रिमाण्डमा पठाउन राख्न माग गरेको थियो । एनसीबीको मागलाई अस्वीकार गर्दै अदालतले दुवैलाई जेल पठाएको […]

पन्क्षीको जीवन

उड्दै थियौ खुल्ला आकाशमा चारो टिप्न नियाल्दै यस धर्तीमा छरेर चारो हालेर विष आंगनमा लियौ हाम्रो बचेरा सहितको प्राण उड्ने पन्क्षी हा गर्दा भागी हाल्थ्यौ अलि अलि खाने हो कहाँ फाल्थ्यौ टिपेर चारो गुडमा नपुग्दै पछारियौ लडिबुडी भुइमा एकनास मडारियौ न बाच्न सकिन्छ न मर्न सकिन्छ छट्पटीमा दिन कसरी काटिन्छ पोल्छ छाती भतभती बिषादिले बिगारी […]

भारतीय चर्चित गायिका नेहा कक्कर र रोहनप्रित वैवाहिक बन्धनमा बाँधिए

भारतीय चर्चित गायिका नेहा कक्कर र रोहनप्रित वैवाहिक बन्धनमा बाँधिएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार शनिबार उनीहरूले दिल्लीमा विवाह गरेका हुन्। आफन्त र साथीहरू उपस्थितमा उनीहरूले ‘फेरा’ लिएका छन्। यसअघि उनीहरूले मेहेन्दी र हल्दी समारोहका तस्बिर र भिडिओ सामाजिक सञ्जालमा सेयर गरेका थिए। उनीहरूले अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए। विवाह दर्ता गरेको […]

“बलत्कार” समाजमा मौलाएको एक अपराध” नामक यस्तो सर्ट बन्यो

समाजमा घटने विभिन्न अपराधहरु मध्ये बलत्कार पनि एक जघन्य अपराध हो । हाम्रो समाजमा अहिले बलत्कारको घटना दिनानु दिन घटी रहेको छ । विभिन्न कारणले हुने यस्ता घटनामा किशोरीहरु मात्र नभै वृद्वा तथा कलिला बालिकाहरु पनि परि रहेका छन । यस्तै घटना कसरी हुन्छ भन्ने विषयलाई लिएर “बलत्कार” समाजमा मौलाएको एक अपराध नामक सर्ट मूभी […]