चलचित्र उद्योगलाई राहात – नविकरण शूल्क नलाग्ने संवत् नविकरण हुने

भक्तपुरका  । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]

कोभिडिको पीडा देखाउँदै निर्देश अर्जुन गौतमको ल्याए “वर वर आँसु”

भक्तपुर । अर्जुन गौतमको निर्देशनमा ‘वर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा कोभिड -१९ बाट जनमासमा परेको असरलाई प्रस्तुत गरिएको छ । कोभिड संक्रमित व्यक्तिको छट्पटी, पिडा, दु:ख प्रस्तुत गरिएको गीतमा संगित/स्वर गायक मिनप्रकाश ओलीको रहेको छ भने शब्द पनि ओलिले नै रचना गरेका हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको […]

साहित्यकार राजेन्द्र सुवेदीको कोरोनाका कारण निधन

भक्तपुर । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोन सङ्क्रमणका कारण आज बिहान ७६ वर्षका उमेरमा निधन भएको छ । केहीदिन यता उहाको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । साहित्यकार सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् भने त्रिभुवन विश्वविद्यिालयमा […]

चर्चित गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

भक्तपुर – चर्चित गीत “तिजको लहर आयो बरिलै”का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । ८३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । उनी गीतकार साथै चलचित्र निर्देशक पनि थिए । कोरोना संक्रमित भएपछि एक साताअघि मात्रै कार्की छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए […]

शिकारीको बन्दुक, कमिलाको ताती र ढुकुरको जीवन

लेख्नेलाई हातमा धानका बालाको माला ! पढ्नेलाई घाँटीमा खोलाको माला ! यो कथा शिकारीको गोलीभन्दा पहिले ढुकुरहरूको कानमा जाला ! पढिसक्दा कथामा देखाइएको दुःख हराइजाला ! आफूलाई बुझिदिने मान्छेलाई दुःख सुनाएपछि दुःख नै हराइजान्छ नि ! त्यस्तै । एकादेशको कुरा हो । हैन, यो एकादेशको कुरा हैन । त्यहाँ देश जस्तो केही थिएन । जो […]

सफलताको लागि संघर्ष गर्नु पर्नेमा गिरिको जोड

सर्लाही, बरहथवा -2 । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए उक्त गीतले सबै जजलाई खुशी पार्न […]

भेन्टिलेटरमा आमा राखेर भ्वाइस अफ नेपालमा गएका कर्णको गायनको चौतर्फी चर्चा

भक्तपुर । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा  गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए भने  उनको कथा सुन्दा सबै दर्शकको आखा रसाए […]

वनिता साहित्यिक पत्रिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउनु हुने उदाहरणिाय व्यक्तित्वहरुलाई अभिन्नदन, सम्मान

२३ वर्ष देखि निरन्तर प्रकाशनमा आई रहेको वनिता साहित्यिक पत्रिकाले बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने उदाहरणिाय व्यक्तित्वहरुलाई हरेक वर्ष अभिन्नदन, मान, सम्मान र पुरस्कृत गर्दै आएको छ । सोहि अनुरुप सबै क्षेत्रका व्यत्त्विहरु लगभग १५० जानालाई अभिन्नदन, मान, सम्मान र पुरस्कृत भई सक्नु भएको छ । २०७६ र २०७७ का लागि विभिन्न क्षेत्रबाट अभिन्नदन, मान, […]

जगदीश समलको स्वर र प्रियजन राइको निर्देशनमा ‘तिमी फुल हौ’ गीतको भिडियो सार्वजनिक

भक्तपुर ।  लोक प्रिय गायक जगदीश समलको आवाज रहेको ‘तिमी फुल हौ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ। गीतमा दीपक बस्नेतको शब्द बलराम समलको संगीत बिक्रम कार्कीले मिक्स / मास्टरिङ्ग गरेका हुन्। प्रियजन राईको निर्देशन तथा दीपश एस.के.को कोरीयोग्राफर रहेको उक्त भिडियोमा बिनय गिरि र रुषा न्यौपानेको अभियनय […]