शंकर अधिकारी घायलको मुविको टिजर सार्वजनिक

डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको छ नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको छ कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य […]

बालगायक सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीत सार्वजनिक

भक्तपुर । बालगायक सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीत सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको अफ्नो पढने इच्छा मार्नु परेको पिडा गीतमा समेटिएको गीतमा ललिता शर्माको शब्द रहेको छ भने, गीतलाई रमेश सुवेदीले संगीत गरेका छन । विक्रम कार्कीको संयोजनमा रहेको गीतमा सन्देश सँगसँगै सर्मिला शर्माको मर्मस्पर्शी अभिनय नबिन गिरीको छायाँकन अमृत चापागाईंको सम्पादन […]

नित्याशिवा र निशान भट्टराईको साली कस्को भेनाको भेना सालीको सार्वजनिक

एपिक ड्रीम्ज स्टुडियो को प्रस्तुतिमा नित्याशिवा र निशान भट्टराई को आवाज रहेको साली कस्को भेनाको भेना साली को गीतको भिडियो सार्बजनिक भएकोछ ज्ञानेन्द्र शर्माको छायांकन सुबल थापाको नृत्य निर्देशनमा शंकर अधिकारी घायल को गीत बाबुल गिरीको संगीत नित्याशिवा र निशान भट्टराई को स्वर रहेकोछ ड्रीम्स रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा रेकर्डिङ दिपेन्द्र धामी मिक्सिङ र […]

गायक डुक बहादुर परियारको स्वर रहेको गीत “मलामी”को भिडियो सार्वजनिक

डुक बहादुर परियारको स्वर र निर्देशक नवीन पन्तको अभिनय तथा निर्देशन रहेको लोक दोहोरी गीत “मलामी” को भिडियो रिलिज भएको छ । सिद्धान्त परियारको संगीत , समीर कार्कीको एरेन्ज रहेको गीतमा शब्द पनि नवीन पन्तकै रहेको छ । भिडियोमा नवीन पन्त, कसिस दाहाल, लक्ष्मण चौलागाईको अभिनय रहेको छ । काभ्रेको र भक्तपुरको रमणीय स्थलमा छांयाकन […]

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ)  बाँडफाँट भएको छ । तपाईलाई पर्‍यो त ?

भक्तपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ)  बाँडफाँट भएको छ । उक्त कम्पनीको आईपीओ ५ लाख ८० हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाएका छन् । बाँकी आवेदनको हात खाली भएको छ । असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको युनियन लाइफले […]

२०८ औं भानु जयन्तीको अवसरमा प्राज्ञ लक्ष्मी उप्रेती सहित अन्य साहित्यकार सम्मानित

भक्तपुर – २०८औं भानु जयन्ती अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिनु भएका विभिन्न साहित्यकार हरुलाई सम्मान गरिएको छ । बुधबार भएको कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष दधिराज सुवेदी र प्रमुख अतिथिमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादव कोइराला हुनु हुन्थ्यो। विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले ५० हजार राशिको क्रमस प्रा डा. राजेन्द्र विमललाई राष्ट्रिय प्रतिभा पुरस्कार , प्राज्ञ […]

शंकर अधिकारी घायलको निर्देशन रहेको चलचित्र रिभेन्जको अन्मिएर बोलको गीत सार्वजनिक

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको अन्मिएर तिमी बोलको गीत ओएस आर मुविज बाट रिलिज गरिएकोछ।दुई मायालु मनकोछट्पटी र प्रेम रोमान्स भन्ने गीतमा दर्शाएको छ रबिन श्री र सरु बराल लाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डे को […]

अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी

भक्तपुर – बिहीबार राति आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । जेनीको पार्थिव शरीरलाई उनको भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र […]

अभिनेत्री तथा निर्मात्री जेनु कुँवरले गरिन आत्महत्या

भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ। उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ […]