१४ अर्व बराबरको सेयर पाइपलाइनमा ; कुन कम्पनिको कति आउँदैछ ?

भक्तपुर । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरणअनुसार विभिन्न सात कम्पनीहरुले चालु आवमा हकप्रदख सेयर बिक्रीका लागि अनुमति पाएका छन् । सात कम्पनिहरुमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट […]

साबधान यस्तो गल्ती गर्नु भयो भने तपाइको IPO Reject हुन्छ ( भिडियो सहित)

के तपाइलेभरेको आइपियो अस्वीकार भै रहन्छ ? आखिर किन तपाइक आइपियो अस्वीकार भै रहन्छ त ? यहाँ बिभिन्न कारणहरू छन् जुन तपाईंको आईपीओ अस्वीकृत हुन सक्छ । आज यस भिडियोमा आईपीओको लागि आवेदन दिंदा लगानीकर्ताहरूले गरेको गल्तीको बारेमा बताउन गै रहेका छौ । के कारणले गर्दा तपाइको आइपियो अस्वीकृत हुन्छ ? हेर्नुस तपाइको यस्ता गल्तिका […]

मनकामना स्मार्ट लघुबित्तको आइपियो बाँडफाँड मिति तोकियो

भक्तपुर  – शुक्रवार मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको प्रीअलोटमेन्ट सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडका अनुसार आईपीओको प्रीअलोटमेन्ट आज सम्पन्न भएको हो । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा २० लाख १ हजार ९१९ जनाले २ अर्ब ६१ करोड ५५ लाख १ हजार रुपैयाँको २ करोड ६१ लाख ५५ […]