हिमालयन हाइड्रोपावरको आईपिओ बाँडफाँड कहिले हुन्छ ?

हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने लगानीकर्तालाई आईपीओ कहिले बाँडफाँट होला भन्ने चासो रहेको छ। लगानीकर्ताको सोहि चासो मेटाउन हामीले यो भिडियो तयार पारेका छौ । हिमालयन हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्म मागभन्दा १० गुणा बढी आवेदन परेको छ । आईपीओमा १६ लाख २६ हजार ३४० जनाबाट १ करोड ८४ लाख १९ हजार ९८० कित्ता […]

अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

भक्तपुर – नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ। बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् । अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको […]

आइतबार सार्वजनिक बिदा दिन माग गर्दै, दुई पांग्रेलाई ५ र चार पांग्रेलाई २० लिटर पेट्रोल

भक्तपुर – पेट्रोलियम पदार्थको खपत कम गर्न नेपाल आयल निगमले दुई पांग्रेलाई ५ लिटर र चार पांग्रेलाई २० लिटर पेट्रोल दिने उपाय अघि सारेको छ । अन्तरास्ट्रिय बजारमा इन्धनको बढ्दो मूल्यका कारण वित्तीय अवस्था नाजुक बन्दै गएको भन्दै निगमले सोमबार सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्ययकाअनुसार इन्धनको मूल्य वृद्धिका […]

आदर्श लघुवित्तको आईपिओ कहिले हुन्छ बाँडफाँड ( भिडियो सहित )

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि असार १ गतेदेखि ६ गते सम्म ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपिओ निस्कासन गरेको थियो । लघुबित्तले निस्कासन गरेको सो आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानिकर्तामा चासो बढेको छ । यस लघुवित्त वित्तीय संस्थाकाे आईपीओमा करिब १८ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका […]

पेट्रोलमा २१ रुपैयाँ र डिजेल मट्टीतेलमा २७ रुपैयाँले वृद्धि

भक्तपुर – नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २१ रूपैयाँ बढाएर १९९ र डिजेल तथा मट्टीतेल प्रतिलिटर २७ रूपैयाँ बढाएर १९२ पुर्‍याएको छ । पेट्रोल र डिजेल मट्टीतेलको मूल्य बढाए पनि एलपी ग्यासको भने मूल्य यथावत रहेको निगमले जनाएको छ । […]

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बाँडफाँड कहिले ?

भक्तपुर  । बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गरेको साधारण सेयर अर्थात आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । यस कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर ( आईपिओ) निष्काशन तथा […]

बैंक तथा बितिय संस्थाबाट जग्गा धितो राखेर ऋण दिन बन्द

भक्तपुर – बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो राखेर लिने ऋण सोमबारदेखि बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका हुन् । भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख […]

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपिओ बाँडफाँड

भक्तपुर  । बिन्ध्यबासिनी हाइड्रोपावरले सर्वसाधारणको लागि निस्कासन गरेको साधारण सेयर अर्थात आईपिओ कहिले बाँडफाँड होला भनेर सबै लगानी कर्ताको चासोको बिषय बनेको छ । यस कम्पनीले जेठ २० गते शुक्रबारदेखि जेष्ठ २५ गते बुधबारसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर ( आईपिओ) निष्काशन तथा […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

भक्तपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहिबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार अब पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य […]