पाकिस्तानका चर्चित टिभी प्रस्तोता आमिर लियाकत हुसैनको मृत्यु

भक्तपुर – पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूले दिएको जनकारी अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो तर अस्पताल पुग्ने बितिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । तर उनको मृत्यु के कारण भयो भनेर अहिलेसम्म यकिन नभएको पाकिस्तानी […]

१५ बर्ष पछि नेपाल भारतमा बिलय हुने भागवतको चेतावनी (भिडियो सहित)

भक्तपुर । भारतको हिन्दू राष्ट्रवादी छाता संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले भारत १५ वर्षभित्र अखण्ड बन्ने घोषणा गरेसंगै यसको भारतमै बिरोध हुन थालेको छ । उत्तराखण्डको हरिद्वारमा एक मन्दिर उद्‌घाटन गर्न पुगेका भागवतले सो कार्यक्रममा अबको १५ वर्षभित्र भारत फेरि अखण्ड भारत बन्ने बताएका थिए जसको अहिले भारतमै बिरोध भै रहेको छ। […]

हृदयविदारक तस्बिर ; श्रीमतीको लासलाई साइकलमा हालेर घाटमा लादै वृद्वा

भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएको भारतमा एक पछि अर्को हृदयविदारक तस्बिर सार्वजनिक भएका छन् । दुई दिन अघि आफ्नो श्रीमानलाई बचाउन महिलाले गरेको अन्तिम अवस्था सम्मको प्रयासको तस्बिरले सबैलाई रुवाएको थियो । आफ्नो श्रीमानलाई बचाउन उनले अक्सिजनको अभावमा जोखिममा परेका श्रीमानलाई मुखले अक्सिजन दिने प्रयास गरेकी थिइन् । तर उनका पतिको […]

उडिरहेको विमान भित्र भिरालोले पाइलटलाई आक्रमन गरे पछि आकस्मिक अवतरण

भक्तपुर । उडान भरेको विमानमा बिरालोले आक्रमण गर्‍यो । कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आ क्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ । बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो […]

अन्धाभक्त मातापिताले नाबालक जुम्ल्याहा छोराछीको गरिदिए एक आपासम बिबहा

भक्तपुर । थाइल्याणका एक मातापिताको अन्धविश्वासका कारण ५ वर्षका नाबालक जुम्ल्याहा दाजुबहिनी एक आपसमा विवाह गर्न बाध्य हुनु परेको छ ।  मातापिताले अन्धविश्वासका कारण उनीहरु पूर्वजन्ममा प्रेमी–प्रेमिका भएको विश्वास गरेर यसरी विवाह गरिदिएका हुन् । यी दुईको मार्च ४ मा थाइल्याण्डको नाखोन सी थाम्मरातमा रहेको आफ्नो घरमा विवाह गरिएको हो । यी दाजु बहिनीका अन्धभक्त […]

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मुस्कान खातुनलाई बधाई

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छन् । राष्ट्रपति भण्डारीले ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी छन् ।  

ए*सिड आ*क्रमण परेकी मुस्कानलाई अन्तर्राष्ट्रिय साहासी महिलाको अवार्ड

भक्तपुर – नेपाली चेली मुस्कान खातुनले यो वर्ष अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित पुरस्कार पाउँदा आफूलाई थप जिम्मेवारी महसुस भएको र अबका दिनमा यो क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताएकी छन्। अन्तर्राष्ट्रिय साहसी महिला Iwoc अवार्ड पाउने मुस्कान अहिलेसम्मकै कान्छी र नेपालबाट पहिलो महिला हुन्। मुस्कानलाई उक्त पुरस्कार मार्च ८ तारिखका दिन भर्चुअल कार्यक्रममार्फत् […]

सौतेनी आमाले २ बर्षको बच्चालाई जीउँदै उमाल्दा गयो ज्यान

भक्तपुर । एक सौतेनी आमाले २ वर्षको बच्चासँग झगडा भएपछि बच्चालाई जीउँदै उमालेकी छिन । जोर्डनकी ती महिलालाई यो अपराधको लागि २० वर्षको जेल सजाय सुनाइएको छ भने ती सौतेनी आमाको नाम खुलाइएको छैन । २ वर्षका सौतेनी छोरासँग चर्को विवाद परेपछि उनले ती बालकसँग बदला लिने निर्णय सोच बनाएर बच्चालाई त्यसो गरेकी हुन । […]

सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी माग्यो

भक्तपुर । सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो। यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनले बताएका छन्। सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेपछि त्यसको […]