भक्तपुर । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ। तीन वर्षमा सक्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो। सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ। […]
भक्तपुर । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा खेल नेपाल र पपुवा न्युगिनी (पी.एन.जी) आज्नदिउँसो पौने १२ बजे सुरु हुनेछ । मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै नेपालसँगको फाइनल भिडन्त तय गरेको हो । त्यस्तै हिजै भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । समुहका दुई […]
भक्तपुर – पिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस आज बिहान धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको हो । नदिमा खसेको उक्त बसमा सवार घाइते यात्रुको उद्वार गरि उपचारका लागि गजुरी अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन । उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय […]
भक्तपुर। चितवन रत्ननगरको छात्रावासमा १४ वर्षया सालिना पोखरेलको मृत्यु प्रकरणमा प्रहरीलेप्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको छ । गएको शनिबार बिहान रत्ननगर स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा उनको झुण्डिएको अवस्थामा सव फेला परेको थियो । उनको मृत्यु भएपछि प्रहरीले ज्यानसम्बन्धी कसुरमा ३ जनालाई पक्राउ गरेको हो । प्रहरीले वडा नम्बर १० कै ६० […]
भक्तपुर – कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले उनलाई पक्राउ गरेको पुष्टि गरेका छन्। उनी सिन्धुपाल्चोकबाट पक्राउ गरेर काठमाडौं ल्याइँदैछ। कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरूद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए। कुटपिट गर्न नहुने कसुरमा […]
भक्तपुर। आइतबार काठमाडौँ जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराए पछि इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी हुन् । महिला कै कोठामा समेत पुगेर करणीको […]
भक्तपुर – काठमाण्डौ थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट हरायो शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल तथा उनकी दिदि शारदा शाहीलाई पक्राउ परेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]
भक्तपुर – काठमाण्डौ थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल बाट हरायो शिशु काँडाघारीमा फेला परेको छ । बालिका चोरीको आरोपमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित उनका श्रीमान वर्ष २८ को नरेन्द्र मल्ल तथा उनकी दिदि शारदा शाहीलाई पक्राउ परेका छन् । शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान […]
भक्तपुर – स्वयम्भूमा मृत फेला परेका तीन जनाको सनाखत भएको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए। मृत्यु हुनेहरुको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली […]
भक्तपुर। सहकारी ठगी प्रकरणमा फरारा रहेका जीबी राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका राईविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको हो। राइले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासहित दर्जनौ संघ संस्था खडा गरेर कराडौं पैसा हिनामिना गरी फरार रहेको भन्दै विश्वभर खोजतलासका लागि […]