अन्ततः एमसीसी खारेज हुने

भक्तपुर। धेरै पहिले देखि नै चर्चाको बिषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तत खारेज हुने भएको छ । यही असाढ १५ गते भित्र संसदबाट अनुमोदन गरिसक्नु पर्ने एमसीसी अन्ततः अनुमोदन नहुने भएको छ। मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नभइ खारेज हुने देखिएको हो। करिब […]

नेपालमा कोरोना बाट २४ को मृत्यु १० हजार नाघ्यो संक्रमित

भक्तपुर – नेपालमा आज थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भए सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दैैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण हाल सम्म सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ […]

एमसीसी सम्झौता एक हप्ता बाँकी; कसको पद खुस्केला प्रधानमन्त्री या सभामुखको ?

भक्तपुर । (एमसीसी) अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन विवादले सत्तारुढ दल नेकपाभित्र ठूलो हलचल ल्याएको छ। एमसीसी सम्झौता संसदबाट अनुमोदन भइसक्नुपर्ने अन्तिम म्याद नजिकिँदै गर्दा अहिले प्रधानमन्त्री वा सभामुखकै कुर्सी धरापमा पर्न सक्ने स्थिति सृजना भएको छ। देश भरी नै एमसीसीको भिरोध भै रहेको बेला पार्टीभित्र पनि एमसीसीको विवाद बढिरहेकाले अहिले प्रधानमन्त्री र सभामुख […]

फेरि लकडाउन हुँदै ? फेरियो मोडालिटी

भक्तपुर, नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढदै जादा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ। सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेर सवारी साधन, हवाई सेवा, अन्तर्राष्ट्रिय सिमाना बन्द र अत्यावश्यक कामबाहेकमा हिँडडुल गर्न प्रतिबन्ध लगाएको थियो […]

होम क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु

प्युठान- प्युठानमा आरडीटी नेगेटिभ भएपछि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनी जेठ २१ गते भारतबाट आएर वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि […]

सांसद सरिता गिरिलाई जन्म कैदको माग सहित मुद्दा दर्ता

काठमाडौं – समाजवादी पार्टीकी सांसद सरिता गिरीविरुद्ध महानगरीय प्रहरी टेकुमा शुक्रबार बेलुका जन्म कैदको माग गर्दै जाहेरी परेको छ । गिरीले नेपालले जारी गरेको नयाँ नेपालको बिरोध गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताविरुद्ध अभिव्यक्ति दिएको भन्दै पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । महानरीय प्रहरी परिसर […]

नेपालमा कोरोनाबाट २२ को मृत्यु ७८४८ संक्रमित; यस्तो छ नेपालको स्थिति

भक्तपुर, बिहिबार नेपालमा २ जनाको कोरोनाको कारण मृत्यु भए सङ्गै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ भने बिहिबार नै ६७१ जना कोरोना संक्रमित थपिए सङ्गै नेपालमा ७८४८ जना कोरोना संक्रमित पुगेको छ । हाल सम्म नेपालमा ११८६ जना संक्रमित निको भएर घर फर्की सकेका छन भने १५५५१८ आरसिटी जनाको परिक्षण गरिएको […]

क्वारेन्टाइनमा महिला बलात्कृत भएपछि बढ्यो जन आक्रोश , दोषीलाई कडा कारवाही गर्न माग

नुवाकोट। कैलालीको क्वारेन्टाइनमा बसेकी एक महिलामाथि सामुहिक बलात्कार भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कैलालीको लम्कीचुला नगरपालिका–१ मा रहेको सहिद स्मृति माविको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भएको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि महिलाहरु क्वारेन्टाइनमा असुरक्षित भइन्छ भन्ने डर पलाउन थालेको महिलाहरुले बताएका छन्। क्वारेन्टाइनमै […]

रुकुम घटनाका ३४ जना अभियुक्त विरुद्ध अभियोग दर्ता

रुकुमपश्चिम । चौरजहारी नगरपालिका–८, सोतीगाउँमा भएको घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध आज अभियोग दर्ता भएको छ । पक्राउ परेका र फरार रहेका समेत गरी ३३ जनाविरुद्ध तीन कसूर र एक जनाविरुद्ध मतियार कसूरमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो । पक्राउ परेका २८ र फरार पाँच जनासहित गरी ३३ […]

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरे (भिडियो सहित)

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । उनले मुम्बइको बान्द्रास्थित आवासीय क्षेत्रमा रहेको आफ्नो घरमै आत्महत्या गरेको टाइम्स अफ इण्डियाले लेखेको छ । ३४ वर्षका उनले झुण्डिएर आत्महत्या गरेको रिपोर्टमा जनाइएको छ । सुशान्तकी पूर्व म्यानेजर दिशा सालिनले पनि गत हप्ता मात्र आत्महत्या गरेकी थिइन् । सुशान्तले दिशाको आकस्मिक मृत्युबारे ट्वीट गरेर […]