१६ गतेदेखि एक सातासम्म उपत्यकामा निषेधाज्ञा

भक्तपुर । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिए सङ्गै राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । आज गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने […]

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता, के भयो त वार्तामा ?

भक्तपुर । नेकपा एमालेमा विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको छ। करिब साढे दुई घण्टा ओली र नेपालबीच वन टू वन वार्ता भएको हो। आजको वार्ता पछि दुबै नेताहरुले प्रतिक्रिया भने दिएनन्। माधवकुमार नेपालले साथीहरुसँग सल्लाहा पछि मात्र वार्ताबारे केही बताउने […]

महाकुम्भ मेलामा शाही स्नान गरेर फर्किएका पुर्वराज ज्ञानेन्द्र शाह र पत्नी कोमललाई कोरोना पुष्टि

भक्तपुर । भारतको महाकुम्भ मेलामा सामेल भएर भर्खरै नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस पुष्टि भएको छ। भाएअतमा भएको उक्त महाकुम्भ मेला कोरोनाको हट स्पट बनेको थियो । लगातार दुई महिना सम्म चल्ने कुम्भमेलामा महास्नान गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र त्यहाँ विभिन्न ब्यक्तिहरुसंगको सामिप्यमा थिए । नेपाल आए लगतै सोमबार गरिएको […]

ज्योतिषको भविष्यवानी – प्रधानमन्त्री ओलि २०७८ मा झन शक्ति शाली हुने ।। नेपाल हिन्दु राष्ट्र हुने

भक्तपुर । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नयाँ वर्ष २०७८ मा झनै शक्तिशाली हुने ज्योतिषहरुले दाबी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै ज्योतिषहरु . बासुदेवकृष्ण शास्त्री, डा. विहङ्मराज तिमिल्सिना, र डा. रुद्रनाथ अधिकारीले नयाँ वर्ष २०७८ साल कस्तो हुन्छ ? भनेर भविष्यवाणी […]

फेरि लकडाउन ? सोमबार देखि स्कुल कलेज बन्द होला ?

भक्तपुर । विस्वभर कोरोनाको दोस्रो लहर चली रहदा नेपालमा पनि यसओ प्रभाव देखिन थालेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित बढ्दै गएको समय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि शैक्षिक संस्था तथा रेष्टुरेन्टहरु बन्द हुनेअवस्था उत्पन्न भएको छ। पहिलो भन्दा […]

वायु प्रदूषण बढदो; सवारीसाधन र उद्योग कलकारखाना बन्द गर्ने तयारी

भक्तपुर । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि एकाएक बढन थालेको छ । काठमाडौँ विश्वकै सबै भन्दा प्रदूषित सहर हुन पुगेको छ । केही दिन देखि घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत […]

काठमाडौका आसपासका क्षेत्रमा भुकम्पको धक्का

काठमाडौका आसपासका क्षेत्रमा भुकम्पको धक्का

एक्लो हुने भए ओलि: प्रचण्डले ओलि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने (भिडियो सहित )

भक्तपुर , २१ चैत्र । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन भोलि फिर्ता लिने भएको छ । सरकारलाई दिएको समर्थन फिर्ताका लागि माओवादी केन्द्रले सबै तयारी पूरा गरिसकेको बुझिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले ओलि नेतृत्व सरकारलाई दिएको समर्थन भोलि फिर्ता लिइने जानकारी दिए । उनले टेलिभिजन […]

प्रधानमन्त्री ओलि विरुद्ध एमाले पक्षका ११ नेताले जारी गरे यस्तो विज्ञाप्ती

भक्तपुर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलिले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरे पछि पनि नेपाल पक्षका ११ स्थायी समिति सदस्यहरु एकजुट भएका छन् । नेपाल र झलनाथ खनाल पक्षधर ११ जना स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले पार्टी ध्वस्त बनाउन लागेको आरोप समेत लगाएका […]

ओलि – नेपालको ४७ बर्षको माया प्रेममा ब्रेक लाग्यो – नेपाललाई ओलिले साधारण सदस्य बटै निलम्बित

भक्तपुर । समयले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ । प्रधानमन्त्री ओलीले नेपाललाई मंगलबार पार्टीबाट साधारण सदस्य सम्म नरहने गरि निलम्बन गरेपछि उनीहरुबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ । राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा […]