चलचित्र उद्योगलाई राहात – नविकरण शूल्क नलाग्ने संवत् नविकरण हुने

भक्तपुरका  । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]

बर्षा रोकिदा कृषकमा खुसियाली

बरहथवा-2,हजरिया – धेरै दिनदेखी अविरल बर्षाका कारण किसान चिन्तित बनेका थिए। आफ्नो अन्न भित्र्याउने बेलामा कसैले सहयोग नगरेको बताएका छ्न ।कहिले कोरोनाको महामारी त कहिले अधिक मात्रामा वर्षा हुदा किसान टाउकोमा हात राखेर बस्न बाध्य भएका छन । आजदेखि मौसममा सुधार हुन थालेको छ । बङ्गालको खाडीमा उत्पन्न भएको यास चक्रवातका कारण पाँच दिनदेखि बद्ली […]

राष्ट्रिय स्वयंसेवक सेवक नेपालद्वारा २०५ परिवारलाई राहात वितरण

भक्तपुर – कोभिड -१९ को दोस्रो लहर नेपालमा पनि आए सङ्गै सरकाले गरेको निषेधाज्ञाका कारण अहिले दैनिक ज्याला मजदुरी गरि जिवनयापान गर्ने धेरैलाई असर परेको छ । निषेधाज्ञाका कारण सबै क्षेत्र बन्द भएकाले काठमाडौमा डेरा गरि ज्याला मजदुरी गर्नेलाई झनै मार परेको बेला “राष्ट्रिय स्वयंसेवक नेपाल” संस्थाले काठमाडौ, भक्तपुर र ललितपुरमा डेरा गरि बस्ने २०५ […]

आज बुद्ध जयन्तीमा जयन्ती हेर्नुस वुद्वको जन्म थलो लुम्बिनीको सुन्दर तस्बिर

भक्तपुर । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६५औँ बुद्धजयन्ती। भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका भगवान बुद्ध प्रति श्रद्धा व्यक्त गरी मनाइँदै छ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दछन्। यस वर्ष कोभिड–१९ को महामारीका कारण […]

माग्ने बुढाको प्रधानमन्त्री र राष्ट्रपतिलाई ब्यांग्य “बा ले मध्यरातमा ठोक्नु भयो,आमाले बिहाना ठोक्नु भयो”

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दलका साथै विभिन्न क्षेत्रबाट यसको चर्को विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् । यसै क्रममा हाँस्य कलाकार केदार घिमिरे […]

२४ घण्टामा ८६ पटक भुकम्पको धक्का; अझै ठूलो जान सक्ने ( भिडियो सहित )

भक्तपुर – लमजुङमा गएको २४ घण्टा भित्र सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।लमजुङमा जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान […]

दोस्रो पटक भुकम्पको धक्का महसुस

एकै दिनमो दोस्रो पटक भुकम्पको धक्का महसुस पुरा बिबरण आउन बाँकी https://youtu.be/RsdF5KOk0iI

काठमाडौं लगायत आसपासको जिल्ला भुकम्पको धक्का महसुस

भक्तपुर – काठमाडौं लगाएतका असपासका जिल्लामा भुकम्पको धक्का । बिहान ५ बजेर ४३ मिनेट जाँदा भुकम्पको धक्का थप विवरण आउन बाँकी https://youtu.be/ojrHl8NKZIo

चर्चित गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

भक्तपुर – चर्चित गीत “तिजको लहर आयो बरिलै”का रचनाकार चेतन कार्कीको निधन भएको छ । उनी कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएका थिए । ८३ वर्षको उमेरमा उपचारका क्रममा उनको निधन भएको हो । उनी गीतकार साथै चलचित्र निर्देशक पनि थिए । कोरोना संक्रमित भएपछि एक साताअघि मात्रै कार्की छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका थिए […]

घरको छतबाट खसेर मृत्यु

बरहथवा –2 सर्लाही – सर्लाहीको बरहथवामा अवस्थित आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरको श्रीमती ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले भवनको छतबाट खसेर मृत्यु भएको हो । शनिवार बिहान ७ बजेतिर व्यायाम गर्ने क्रममा चिप्लेर अचानक छतबाट खसेर गम्भीर घाईते […]