काम लागेन आरजुको धम्की,प्रधानमन्त्री सेर बहादुरको दएउवाको वडामै कांग्रेस पराजित

डडेल्धुर । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । चुनाव अगाडि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको कांग्रेसले नजिते बजेट नपठाउने भन्ने धम्कीका बाब्जुत पनि कांग्रेसका उम्मेदवार पराजित भएका छन । कांग्रेस बिपीबाट उम्मेदवार बनेका […]

काठमाडौंमा बालेन शाह दोब्वर भन्दा बढी मतले अगाडी

भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी […]

काठमाडौंमा बालेनको अग्रता कायमै स्तापित र सिंह पछिपछि

भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी […]

मतदान अवधी सकियो, देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध

भक्तपुर । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । ती क्षेत्रहरुमा राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थानमा पुनः सुचारु भइसकेको छ भने केही स्थानमा अर्को दिन मतदान गर्ने गरी सकिएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, […]

आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं

भक्तपुर । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौंबाट पाँच लाख गाउँ फर्किएका छन् । जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ । स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं […]

निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट

भक्तपुर । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको छ। बुटवलको इलाका प्रहरी कार्यालयका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो। घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर समेत लेखिएको भएता पनि विष्फोटको जिम्मा भने अहिलेसम्म […]

घर घरमा पुगेर मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

https://youtu.be/8trqBeYV38E भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्। अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई […]

मतपत्र ढुवानी कार्य सकियो, जिल्ला निर्वाचन अधिकृतका कार्यालयले दिए तयारीलाई तीव्रता

https://youtu.be/8trqBeYV38E भक्तपुर। बैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ । मतपत्र ढुवनी कार्य सकियसंगै निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका […]

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप ः गृह प्रदेशमा आजै चार कार्यक्रमलाई सम्बोधन गर्दै

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलिले आज सुनसरीको धरान, इटहरी, मोरङको विराट चोक, र इनरुवामा सभालाई सम्बोधन गर्नेछन। ओलिले यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् भने उनले आइतबार राजनीतिक रूपमा […]