भक्तपुर – आइतबार सार्वजनिक बिदा दिने निर्णय सरकारले फिर्ता लिएको छ। मन्त्रिपरिषद्बको सोमबार बसेको बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो । जेठ १ गतेदेखि सरकारले आइतबार पनि बिदा सार्वजनिक दिने निर्णय गरेको थियो । वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेता पनि एक महिना पनि कार्यान्वयन नहुँदै उक्त […]
भक्तपुर – गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै भोलि शनिबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सनिबार सार्वजनिक बिदा दिइएको जनाएको छ । आज गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रातो मछिन्द्रनाथ र […]
भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले नेपालगञ्जको वीरेन्द्रचोकमा शुक्रबार बिहान राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको छ। यश भन्दा अघि पनि नेपालगन्जको पुरानो वीरेन्द्रचोक र अहिलेको धम्बोजी चोकमा राजा विरेन्द्रको शालिक राख्ने क्रममा त्यहाँ विवाद भएको थियो। आज बिहान सुटुक्क राप्रपाका केही नेता तथा कार्यकर्ताहरुले राजा विरेन्द्रको शालिक राखेको खबर पाए लगतै प्रहरी […]
भक्तपुर । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर घटाउन उद्योग, निर्देशन दिएको छ । पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ। अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन […]
भक्तपुर – मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ । बर्खा लागेसङ्गै मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्याउन सक्ने भएकोले पानी पठाउने कार्य रोक्ने तयारी गरिएको छ। आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ । सुरूङमा क्षति नहोस् भनेर भर्खाभरी पानी […]
भक्तपुर । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। दुर्घटनाग्रस्त भएको उक्त जहाजको भग्नावशेषको तस्बिर सेनाले पठाएको छ। आइतबार देखि सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त […]
भक्तपुर – नेताहरुको गलत आचरणबाट लोकतन्त्रलाई खतरा रहेको नागरिक समाजका अगुवा एवं मानवअधिकारवादी नेता कृष्ण पहाडीले बताएका छन् । पहाडीले भने, “जेठ १५ गणतन्त्र दिवस हो । गणतन्त्रमा हामीले के पायौ, के गुमायौं रु कहाँ कहाँ चुक्यौ ? आज स्वीकारोक्ति गर्नुपर्ने दिन हो । आज पनि लोकतन्त्रलाई नेताको आचरणबाट खतरा छ । लोकतान्त्रिक गणतन्त्रको केन्द्रविन्दु […]
भक्तपुर -पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको म्याग्दीका डिएसपी तिलक भारतीले बताएका छन् । तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । भारतीले स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने […]
भक्तपुर – नाबालिग करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई हुने भनिएता पनि पलमो मुद्दाको सुनुवाई आए पनि भएन । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी तोकिएको भएता पनि […]
भक्तपुर । सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यास ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र […]