भक्तपुर – काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर रहेको अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ । महानगरले निकालेको ३५ दिने सूचनाको अवधि सकिएपछि बिहीबार बिहान महानगर प्रमुख बालेन्द्र साह (बालेन) सहितको महानगर टोली अवलोकनमा पुगेको थियो । २५ दिने सुचना पाए पनि अवैध संरचना नभत्काएको पाइएपछि बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध […]
भक्तपुर – नेपाली कांग्रेसका सांसद तथा नेता प्रदीप गिरीको ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ स् ३६ मा निधन भएको छ । क्यान्सर र निमोनियाबाट ग्रसित नेता गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था झन् झन् […]
भक्तपुर – काठमाडौँको फोहोरको विषयमा अहिले ल काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ बिच सामाजिक सञ्जालमा चलेको ब्याटलले नयाँ रूपमा लिएको छ । धरानका मेयर साम्पाङले ब्याक टु ब्याक बालेन माथि स्टाटसको वर्षा गराए पछि बालेनकी श्रीमती सविना काफ्लेले यस व्याटलमा इन्ट्री मारेकी छिन् । बालेनकी श्रीमती काफ्लेको नयाँ […]
भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको […]
भक्तपुर – काठमाडौं महानागरपालिकाका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पतालमा रहेकी निहारिका राजपुतलाई भेटेका छन् । बलात्कारबाट जन्मिएको आफ्नो बच्चाको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका काठमाडौमा लामो समयदेखि आन्दोलनरत छिन् । केही समयअघि गृह मन्त्रालयले उनको मागमाथि छानबिन गर्ने आश्वासन दिएर उनको आन्दोलन रोकेको थियो । तर मन्त्रालयको प्रतिबद्धता अनुसार काम सुरु नभएपछि उनी […]
भक्तपुर – राप्रपाकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेकी छिन् । उनी महामन्त्री कुन्ती शाहलाई लिएर ओलिलाई भेटन बालकोट पुगेकी हुन् । ओलीसको भेटमा रेखाले देशको राजनीतिक अवस्था, आउँदो चुनावको बिषयमा कुरा गरेकी थिइन् । ओली देशकै अभिभावक भएकाले पनि भेट गरेको रेखाले बताएकी […]
भक्तपुर – राष्ट्रपति भवन अघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ परेकी छन् । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा कुनै पनि सहयोग नगरेको भन्दै अनसनरत २० वर्षकी निहारिकाले शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेपछि पक्राउ गरिएको हो । आज राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले आफ्नै शरीरमा पेट्रोल खन्याए पनि उनलाई प्रहरीले त्यसो […]
भक्तपुर – भक्तपुरको बालकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महशुस भएको छ । ४.५ रेक्टरस्केलको भुकम्प जाँदा नेपाल लगायत भारत र चीनमा समेत धक्का महशुस भएको छ
भक्तपुर – पुन एक पटक न्याय माग्दै निहारिका राजपुत आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी निहारिका सरकारले आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चा काखमा च्यापेर आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । यसअघि उनको आमरण अनशन ५ बुँदे […]
भक्तपुर – काठमाडौँको काभ्रेस्थलीमा घटना वैदेशिक रोजगारी र दम्पतीबीचको मनमुटावकै कारण पाण्डे दम्पतीको पनि दुःखद् अन्त्य भएको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्–श्रीमती र दुई छोराछोरीको शव भेटिएको छ । श्रीमानले श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेजस्तो देखिएको पारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भेटिएको […]