भक्तपुर । नेपालमा हप्ता दिन भित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । प्रत्येक मिनेटमा दुई संक्रमित थपिने गरेका छन् । पछिल्लो साताको संक्रमण दर विश्लेषण गर्दा प्रत्येक तीन जनाको परीक्षण क्रममा एकमा संक्रमण देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि मंगलबारसम्म ४३ हजार ६ सय ३४ जनामा संक्रमण […]
भक्तपुर । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को सनिवार बसेको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार सम्पन्न बैठकका निर्णयमा निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गराउने […]
भक्तपुर । तीन दिनको अवधिमा सुनसरीको इनरुवामा कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । ८४ वर्षिया आमाको मृत्यु भएको तीन दिनमा उनका अन्दाजी ६४ वर्षिय छोराले समेत संक्रमणका कारण ज्यान गुमाएका छन् । इनरुवा ३ घर भएकी ८४ वर्षिया वृद्धा (आमा) को होम आइसोलेसनमै बसेको अवस्थामा तीन दिनअघि मृत्यु भएको थियो । कोरोना पोजेटिभ […]
भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति आएको […]
भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कारण देशभर कोरोना महामारी फैलियो । आखिर कए गरे त प्रधानमन्त्री ओलिले ? काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा दोस्रो चरणको कोरोना महामारीका रुपमा फैलिएको आरोप लगाएका छ । प्रधानमन्त्री ओलीले नै कोरोना फैलाएर फेरि लकडाउन गर्नुपर्ने स्थिति […]
भक्तपुर । कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। तिब्र गतिमा संक्रमित दर बढदै गएका कारन आईसीयू, भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा. अर्चना श्रेष्ठले […]
भक्तपुर । देशभर कोरोना संक्रमित संख्या ३ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमित संख्या ३ लाख १२ हजार ६ सय ९९ पुगेको हो भने सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ रहेको छ । नेपालमा केही दिनयता संक्रमणदर तिब्र गतिले बढदै गएको छ । कुल संक्रमितमध्ये २ लाख ७९ […]
भक्तपुर । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएको भारतमा एक पछि अर्को हृदयविदारक तस्बिर सार्वजनिक भएका छन् । दुई दिन अघि आफ्नो श्रीमानलाई बचाउन महिलाले गरेको अन्तिम अवस्था सम्मको प्रयासको तस्बिरले सबैलाई रुवाएको थियो । आफ्नो श्रीमानलाई बचाउन उनले अक्सिजनको अभावमा जोखिममा परेका श्रीमानलाई मुखले अक्सिजन दिने प्रयास गरेकी थिइन् । तर उनका पतिको […]
भक्तपुर । कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिए सङ्गै राजधानी उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि एक सातासम्म निषेधाज्ञा लगाउने प्रस्ताव गरिएको छ । आज गृहमन्त्रालयमा बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञाको निर्णय गरेपनि यसको कार्यान्वयन मन्त्रिपरिषद् बैठकपछि हुने बताइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाउने […]