एसइईको मूल्यांकनमा कडाई; ८० नम्बर भन्दा बढि दिएमा कारण खुलाउनु पर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कडाइ गर्ने भएको छ ।  कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बर भन्दा धेरै अंक दिएमा त्यसको कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले यस पटकको एसइई परीक्षाको मूल्यांकनको जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेसँगै विगतबाट […]

कक्षा १२ को नतिजा सार्वजनिक

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ।  आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर […]

एक बहादुर भण्डारी – प्रधानाध्यापक, सरकारी बिधालयको पढाई कमजोर हुनु व्यवस्थापन कमजोरी

भक्तपुर – सरकारी बिधालयका टिचरहरुमा कहिले क्लास सकिन्छ, कहिले हप्ता सकिन्छ अनि कहिले महिना सकिन्छ र तलब पाक्छ भन्ने धारणा रहन्छ तब सम्म सरकारी बिधालयको पढाइमा सुधार आउदैन पूरा भिडियो हेर्नको लागि तल लिंक थिच्नु होस

माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हाे। सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले चार लाख ७२ हजार ७८ जनाको नतिजा प्रकाशित गरेको छ। शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम […]