कस्तो म ? ? ?

२०८०/०२/१३ कस्तो म? ‘म’ आफैंमा घमण्डी छ म विचित्रको छ , समयमा सबै भन्दा कातर वा कायर उही छ, तर पनि आफुलाई सबै भन्दा बलवान ठान्छ। अरुको नजरमा उ गिरिसकेको छ तर सत्य सावित्री आफैँलाई सम्झन्छ। काम चोर उही छ, ठुला अर्ति उपदेशको कुरा इमान्दारिताको बखान उही गर्छ। रामले भने जस्तै गर्ने त्यो तीन प्रकारको […]

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा २०९औं भानुजयन्तीको अवसरमा पुस्तक विमोचन, स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९(०३(०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,संगीतकार हरिशरण शायमी र बाल कथाकार निर्मला बराललाई सम्मान गरियो। कार्यक्रममा गीत सार्वजनिक एवम विभिन्न श्रष्टाहरुद्वारा […]

सरकारले सहयोग नगर्दा किसानलाइ सास्ती

छोराछोरी ठूलो होलान र हाम्रो नाम राख्लान भनेर आमा बुवा बिहान देखि बेलुकी सम्म खेतमै बसेर आफ्नो सन्तान हुर्काउदै आएका किसान नेपालमा अधिक मात्रा छ्न । धेरै जसो मानिसहरु कृषिमा निर्भर छन। नेपाल एक कृषिप्रधान देश भएता पनि कुल जनसंख्याको ७५% भन्दा धेरै जनता यहि पेशामा आबद्ध छन । सरकारबाट योगदान भएता पनि यो पेशा […]