प्रधानमन्त्री र राष्ट्रपतिको नियत माथी किन उठाइयो प्रश्न ( भिडियो सहित )

गत वैशाख ३० मा अल्पमतको सरकार बनाएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार संसदमा विश्वासको मत लिनका लागि प्रयास नै नगर्ने रणनीतिमा पुगेका छन्। उनले त्यसअघि नै राजीनामा दिने तयारी गरेका छन्। विहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले केही दिनमात्र अगाडि आफूले विश्वासको मत नपाएको र अब पनि पाउने सम्भावना नरहेको भन्दै […]

प्रधानमन्त्री ओलिले सबैलाई दिए यस्तो आदेश; अब के हुन्छ ?

भक्तपुर – विस्वभर फैलिएको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले महामारी विरुद्ध लड्नका लागी थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बसेको विशेष बैठकले सङ्क्रामक रोग ऐन २०२० का प्रावधानले मात्र अहिलेको महामारी रोक्न नसक्ने […]

कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको कोरोनाका कारण आज बिहान ४: ४५ बजे निधन भएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । लामो समयदेखि कलेजोको बिरामी समेत रहेका उनलाई भारतस्थित नयाँ दिल्लीमा उपचार गरिएको थियो। पछिल्लो समय नर्भिकमा उपचाररत उनलाई दुई दिन अघि कोरोना संक्रमण पुष्टि […]

ओलि पुन: प्रधानमन्त्री आज सपथ लिदैं

भक्तपुर – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ आज शुक्रबार अपरान्ह हुनेछ । ओलीले वैशाख २७ संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति भण्डारीले […]

माधव कुमारको साथ पाए पछि ओलि फेरि प्रधानमन्त्री

भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ। बहुमतको सरकार गठन गर्ने समय सकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धारा ७६ (३) अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अल्पमतको सरकारको प्रधानमन्त्री बन्दै छन्। उनले एक […]

ओलिको विकल्पको सरकार बनाउन कठिन बन्दै

भक्तपुर । ( जसपा )जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कमजोर […]

प्रधानमन्त्री पद रिक्त; ओलिले पाएनन विस्वासको मत

भक्तपुर । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत पाउन असफल भएका छन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएसँगै उनी स्वतः पदमुक्त भएका छन्। प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा १ अनुसार स्वयंले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्नको लागि यो प्रस्ताव प्रतिनिधिसभामा लगेका थिए। आइतबार प्रधानमन्त्री ओलीले […]

प्रधानमन्त्री ओलिले विस्वासको मत लिन्छन या राजिनामा दिन्छन् ?

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतको सामना गर्छन् कि गर्दैनन् ? राजनीतिक बृत्तमा आज विहानैदेखि यो प्रश्न चर्चामा छ। प्रधानमन्त्रीले आफैंले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन बोलाएर त्यसलाई फेस नगरी राजीनामा दिनेतर्फ पनि बालुवाटारले सोचाइ बनाएको एमालेनिकट स्रोतले जनाएको छ। संसदको अंक गणितका हिसावले हेर्ने हो भने प्रधानमन्त्री ओलीले विश्वासको […]

प्रधानमन्त्री ओलिको चलाखी या डर ? निकाले यस्तो बिज्ञाप्ती

भक्तपुर । नेकपा एमाले पार्टी अहिले फुटको संघारमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अपिल सार्वजनिक गरेका छन् । उनले आफ्नो सरकार गिराउन आफ्नै पार्टीकै नेताहरुले खेलेको भूमिका प्रति असन्तुष्टि जनाउँदै त्यस्ता कार्यमा नलाग्न पनि आग्रह गरेका छन् । उनले अपिलमा आफ्ना पक्षमा लाग्नेहरुलाई काखा पाखा नगर्ने प्रतिवद्धता जनउँदै एकताको पक्षमा लाग्न आग्रह गरेका छन् […]