काठमाडौं महानगरपालिकामा बालेन शाहले मत अन्तर बढाउदै

भक्तपुर – काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा भै सक्दा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन भने गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत  पाएकी छन्। शाहले मेयरको उम्मेदवारी […]

काठमाडौं महानगरपालिकामा बालेन साहको फराकिलो अग्रता, पछिपछी स्थापित

भक्तपुर । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्। उनले सुरुवाती अग्रतालाई कायमै राखी रहेका छन । पछिल्लो मतगणना अनुसार बालेनले १५७५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९८५ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८२५ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा […]

राष्ट्रिय सभागृह अगाडि बालेन शाहका समर्थकको जुलुस ( फोटो सहित )

भक्तपुर – काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले प्रारम्भिक परिणाममा अग्रता लिए पछि बालेनका समर्थकहरू मतगणना भइरहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा पुगेका छन्। उनीहरू बालेनका पक्षमा नारा पनि लगाएका छन्।                                                  […]

काम लागेन आरजुको धम्की,प्रधानमन्त्री सेर बहादुरको दएउवाको वडामै कांग्रेस पराजित

डडेल्धुर । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् । चुनाव अगाडि प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको कांग्रेसले नजिते बजेट नपठाउने भन्ने धम्कीका बाब्जुत पनि कांग्रेसका उम्मेदवार पराजित भएका छन । कांग्रेस बिपीबाट उम्मेदवार बनेका […]

काठमाडौंमा बालेन शाह दोब्वर भन्दा बढी मतले अगाडी

भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी […]

काठमाडौंमा बालेनको अग्रता कायमै स्तापित र सिंह पछिपछि

भक्तपुर । काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । स्वतन्त्रबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसकाे ? बालेनको’ भन्दै नाराबाजी […]

जगन्नाथ पौडेलको आरोप गठबन्धन कसैको श्रीमती, छोरी र ज्वाइँलाई टिकट दिन बनाइएको हो

https://youtu.be/vdt_L9qhdM0 भक्तपुर । शनिबार भरतपुरमा आयोजित कोणसभामा बोल्दै भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले गठबन्धन केको लागि बनाइएको भन्दै प्रश्न गरेका छन् । त्यस्तो पौडेलले उनीहरूको गठबन्धन मेलम्चीमा पानी किन चाँडो आएन भनेर हो या सुरूङ मार्ग चाँडो किन बनेन हो या बनेपा बर्दिबासको बाटो चारै वर्षमा बनाऔं भन्नेबारे हो या आर्थिक दृष्टिकोणले […]

घर घरमा पुगेर मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

https://youtu.be/8trqBeYV38E भक्तपुर। वैशाख ३० अर्थात् स्थानीय तहको निर्वाचन आउन अब केवल हप्ता दिन मात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन्। अघिल्लो निर्वाचनमा जस्तो यो पटक आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरू आफै घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई […]

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप ः गृह प्रदेशमा आजै चार कार्यक्रमलाई सम्बोधन गर्दै

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओलिले आज सुनसरीको धरान, इटहरी, मोरङको विराट चोक, र इनरुवामा सभालाई सम्बोधन गर्नेछन। ओलिले यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् भने उनले आइतबार राजनीतिक रूपमा […]