
भक्तपुर । देशभर तीन दिनसम्म मौसम बदली हुने भएको छ। स्थानीय र पश्चिमी वायुको कारण देशका केही स्थानमा मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आँज दिउसो र राति प्रदेश १,गण्डकी र कर्णालीसहित देशका पहाडी भूभागका केही ठाउँमा मेघगर्जनसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको महाशाखाका बताएको छ । ३ गते मंगलबार कर्णाली, गण्डकी […]