आज अपराह्नपछि पूर्वी नेपालबाट भित्रँदैछ अर्को मौसम प्रणाली, बिहिबारसम्म वर्षाको सम्भावना

भक्तपुर । मंगलबार अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन्। मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल घटस्थापनाको दिनसम्म पानी पर्ने बताउँछन्। पोखरेलकाअनुसार सोमबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो। जसको कारण ‘नेपालमा अर्को […]

बाढी पहिरोमा परी कोशी प्रदेशमा ५ जनाको मृत्यु, सयौं परिवार विस्थापित

भक्तपुर – सप्तकोशी नदीसहित प्रदेशका धेरै नदीहरुले खतराको तह पार गरेपछि प्रदेश सरकारले प्रदेशबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। बाढीपहिरोका कारण शनिबार बिहान सम्ममा कोशी प्रदेशमा पाँच जनाको मृत्यु भइसकेको छ भने कम्तीमा आठ जना बेपत्ता छन्। कोशी नदीले खतराको तह पार गरेपछि मुख्यमन्त्री हिक्मत कार्कीसहित सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरु कोशी बराजतिर लागेका छन्। […]

मनसुनी वायुको प्रभाव सातै प्रदेशमा वर्षा र यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीको प्रभावका कारण शुक्रबार बिहान देखि देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै शनिबार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने […]

कास्कीको पहिरो अपडेट: मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

भक्तपुर । गए रातिको पहिरोमा परी कास्कीका विभिन्न स्थानमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । गए रातिको पहिरोमा परि पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो । पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात […]

आजको मौसम : यी स्थानमा मध्यम देखी भारी वर्षाको सम्भावना

भक्तपुर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ। मधेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ भने आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली […]

आजको मौसम यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

भक्तपुर नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परि रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ भने केहि भागमा सफा रहने महाशाखाले शनिबार बिहान बुलेटिन जारी गरी जानकारी दिएको छ। महाशाखाले दिउँसो गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको […]

आजको मौसम : तराईमा हुस्सु र हिमाली जिल्लामा हिमपातको सम्भावना

भक्तपुर। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव परि हरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश क्षेत्रमा हुस्सुरकुहिरो लागेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी क्षेत्रमा आंशिकदेखि […]

बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम

काठमाडौँ, २७ मङ्सिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखले बिहान ५ः४५ बजे गरेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिएको हो।यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १७ देखि १९ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको जानकारी पनि […]

काठमाडौंमा विहानैदेखि नै वर्षा सुरु , अन्य ठाउँको अवस्था के छ ?

भक्तपुर। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा […]