नेपाल र अमेरिकाको खेल नाटकीय ढंगले बराबरीमा सकियो

भक्तपुर । नेपाल र अमेरिका बिचको खेलमा अन्तिम ओभरमा नाटकीय खेल खेल्दै अमेरिकालाई नेपालले बराबरीमा रोकेको छ । २७५ रनको लक्ष्य पच्छ्याएको अमेरिकालाई अन्तिम २ बलमा मात्र १ रन चाहिएको थियो । तर नेपालले दुवै बलमा एक रन पनि नदिइ दुवै बलमा विकेट लिएपछि अमेरिका बराबरीमा रोकिएको छ ।

नेपालले लियो ओमनसङ्ग हारको बदला; नेपालको सान्दार जीत

भक्तपुर । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्व ७ विकेटको सान्दार जित ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपालले कसिलो बलिङ गर्दै ओमनलाई ३७.१ ओभरमा सबै विकेट लिदै १२२ रनमा अलआउट गराउदा नेपाले सो लक्ष्य १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको आजको जितमा कप्तान […]

ईतिहास रच्दै नेपालले जित्यो त्रिकोणात्मक सिरिज

भक्तपुर । त्री-देशीय टि २० क्रीकेट सिरिज नेपालले जितेको छ । आज त्रीवी क्रीकेट मैदानमा भएको नेपाल – नेदरल्यान्डको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई २३९ रनको विशाल दिएको थियो । नेपालको लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकिय ओआरी खेले भने दिपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए । […]

दुई कुशलको अर्धशतक सहित नेदरल्यान्ड सामु नेपालले राख्यो २३९ रनको बिशल लक्ष्य

भक्तपुर । नेपालले नेदरल्याण्डलाई २३९ रनको विशाल लक्ष्य दिएको छ । दुई कुशल “कुशल भुर्तेल र कुशल मल्ल”को शानदार अर्धशतक प्रेरित नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको हो । आजको यो नेपालको टि–२० क्रिकेट इतिहासमै सर्वाधिक स्कोर हो । आज पनि नेपालको लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ७७ रन बनाए । […]

कोरोनाको कारण पाकिस्तान सुपर लिग (पीएसएल) स्तगित

भक्तपुर – पाकिस्तान सुपर लिग (पीएसएल)को छैटौँ संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । केही टिमका खेलाडीलाई कोरोना पुष्टि भएपछि अनिश्चितका लागि पीएसएल स्थगित गरिएको छ । इश्लामाबाद युनाइटेड, क्वेटा ग्लाडिटर्स, कराची किंग्सलगायत टिमका खेलाडी तथा स्टाफलाई कोरोना संक्रमण भएको छ । इएसपीएनक्रिकइन्फोका अनुसार अर्को सूचना जारी नभएका सम्मका लागि पीएसएल स्थगित गरिएको हो । […]

पीएसएल : सन्दिप आवद्ध लाहोरले शानदार जित निकालेको छ

भक्तपुए ।। नेपाली लेग स्पिनर सन्दिप आवद्व लाहोरले लक्ष्य पछ्याउने क्रममा कमजोर सुरुवात गरे पनि सान्दार जित निकाले को छ । सुरुवात ३ विकेट ३३ रनको स्कोरमा गुमाउन पुगेको थियो। कप्तान तथाओपनर सोहेल अख्तर र जो डेनलि पहिलो ओभरमा खत नखोली आउट भए भने मोहम्मद हफिज १५ रन बनाए चौथो ओभरमा आउट भए। चौथो विकेटको […]

सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तानको प्रस्थान

भक्तपुर । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न पाकिस्तानको लाहोर प्रस्थान गरेका छन । पीएसएलको नयाँ सिजन गत हप्ताबाट सुरुवात भईसकेको छ । यस पटककको सिजनमा सन्दीपलाई कुनैपनि टोलीले अनुबन्धन गरेको थिएन । तर सिजन सुरु भएपछि पीएसएलको टोली लाहोर कलन्दर्सले उनलाई टोलीमा आबद्व हुन बोलाएको छ । कारण लाहोर कलन्दर्सका मुख्य […]

आईपीएल अक्सनमा सन्दिप लामिछाने मात्र अन्य ७ खेलाडीले पाएनन मौका

भक्तपुर , ३० माघ : आइपीएल अक्सनमा नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेको न्युनतम मूल्य (बेस प्राइस) सार्वजनिक गरिएको छ । १४औँ सिजनको आईपीएल अक्सनमा उनको बेस प्राइस ४० लाख भारु राखिएको छ । सन्दीपसहित अक्सनमा अन्य ७ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका थिए । अक्सनका लागि क्यानले सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, […]

पारस खडका – आईसीसीको अवार्ड अन्तर्गत एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा

भक्तपुर । नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का आईसीसीको अवार्ड अन्तर्गत एसोसिएट राष्ट्रतर्फ दशककै उत्कृष्ट किक्रेट खेलाडीहरुको मनोनयनमा परेका छन् । आईसीसीले निकालेको ‘आईसीसी मेन्स एसोसिएट प्लेयर अफ द डिकेड’को ६ जनाको अन्तिम सूचीमा नेपालबाट पारस खड्का परेका हुन् । पारससँगै स्कटल्यान्डका ३ जना, पपुवा न्यू गिनीका एक र नेदरल्यान्ड्सका एक जना खेलाडी मनोनयनमा […]