नेपालले मलेशियालाई ५ विकेटले हरायो

भक्तपुर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको नेपालको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो। १४४ रनको मध्यम लक्ष्य पाएको नेपालले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्‍यो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए। यस्तै कुशल भुर्तेलले २४, […]

नेपाललाई मलेशियाको १४३ रनको मध्यम लक्ष्य

भक्तपुर। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको। मलेसियाका कप्तान भिरनदिप सिंहले ५७ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ७२ रन बनाएर अविजित रहदा शार्भिन मुनियान्डीले ५१ रन बनाए। […]

गुजरातलाई ८ रनले हराउँदै नेपाल एक खेल अगावै फाइनलमा

भक्तपुर भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै एक खेल अवागै फाइनलमा प्रवेश गरेको छ। अगामी जुनमा हुने टी–२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपालले भारतको स्टेट टिम गुजरातलाई बुधबार आठ रनले पराजित गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ। नेपालले दिएको एक सय ८२ […]

आयरल्याण्ड वोल्भ्समाथि नेपाल ए ३ रनले विजयी

भक्तपुर। टी–२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ। नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट […]

लेबनान बन्यो वाफ वुमेन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी

भक्तपुर— नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको : सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ । वाफ वुमेन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी समूह ‘बी’ को अन्तिम लिग खेलमा नेपालले शनिबार प्यालेस्टानलाई ४–० ले हरायो को हुँदा नेपाल समूहको शीर्ष स्थानमा रहदै सेमिफाक्ष्नलमा पुगेको हो । […]

सन्दिप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

भक्तपुर। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको गोष्ठीका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो  आइतबार लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पेसी तोकिएको थियो ।  

एसीसी १९ वर्षमुनिको एसिया कप आजबाट शुरू नेपालले पाकिस्तानको सामाना गर्दै

भक्तपुर, २२ मङ्सिर । एसीसी यू १९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समुह ए अन्तर्गत नेपालले अर्को बलियो टोली पाकिस्तान यू १९ टिमको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने छ । त्यस्तै आज नै समुह ए कै […]

सन्दिप लामिछानेले क्रिकेट नखेल्ने भन्दै राष्ट्रिय टिमबाट फिर्ता लिए नाम

नेपाली क्रिकेट पुर्व कप्तान सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय मात्र बाँकी रहेका बेला अचानक सन्दीपले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उनले आगामी कात्तिक १ गतेदेखि सुरु हुने त्रिकोणात्मक सिरिज प्रतियोगिताबाट नाम फिर्ता […]

एसिया कप क्रिकेटः पाकिस्तानमाथि भारतको फराकिलो जित

भक्तपुर। एसिया कप क्रिकेटको सुपर फोरमा कोलम्बोमा सोमबार भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हराएको हो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ३२ ओभरमा अलआउट हुँदै १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि सबैभन्दा बढी रनमा फखर जमानले २७ रन जोडे। त्यस्तै यफ्तकर अहमेद […]