प्रीयजन राई र बबिना किराँतीको तीज गीत “रातो भाले” सार्वजनिक

भक्तपुर, नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरु ले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक भएको छ । मिन प्रकाश ओलीको […]

पारिवारिक कथामा आधारित टेलिफिल्म “सम्बन्ध”को छायांकन सुरु

भक्तपुर । लकडाउन पूर्ण रुपमा समाप्त भएसँगै मनोरन्जनका सामाग्री निर्माणको क्रम बढ्न थालेको छ । केही समययता म्यूजिक भिडियो निर्माणको क्रम बढिरहँदा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म ‘सम्बन्ध’को छायांकन शुरु भएको छ । पारिवारिक टेलिफिल्ममा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुष्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री, उग्रसेन ढुंगानाको अभिनय रहनेछ […]

चलचित्र दानराजको शुभमुर्हत सम्पन्न ; भदौ १५ बाट फ्लोरमा जादै

१५ साउन ,काठमाडौँ। लामो समयको लक डाउनले अस्तव्यस्त नेपाली चलचित्र उद्योगका लागि बिहीबार चलचित्र दानराज ले शुभ साइत सम्पन्न गरेको छ। डि. एस. डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराजको शुभ साइत काठमाडौँको भद्रकाली मन्दिरमा एक कार्यक्रमका बीच संम्पन्न भएको हो। ”जो कोहि पनि रहरले अपराधी बन्दैन, के कस्ता उतार चढाव हुन्छ जीवनमा” भन्ने मुल […]

साम्राज्ञीको करियर धरापमा ; १० करोड माग गर्दै भुवन केसिले साम्राज्ञी विरुद्ध मुद्दा दर्ता

भक्तपुर । काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन्। नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए। सूचना अधिकारी कार्कीका अनुसार नायक केसीले रु १० […]

सवि साजन राई – १० बर्षको उमेरमै एरेन्ज र गायन दुबै कार्यमा सफल बन्दै

काठमाडौं । हुने विरुवाको चिल्लो पात भनेझैं मान्छेको क्षमता पनि सानैदेखि देखिन्छ । यस्तै प्रतिभाका खानी हुन् सावि साजन राई । आफ्ना बुवा सनम समेत संगीतकार भएको कारणले पनि हुन सक्छ, उनको पारिवारिक वातावरण पनि साँगीतिक नै हुन पुग्यो । जसको कारण उनले हालसम्म आधा दर्जन भन्दा बढी गीतमा स्वर मात्र दिएका छैनन् । हाल […]

बच्च्न परिवारमा छिर्‍यो कोरोना: अमिताभ बच्चनलाई पनि कोरोना पोजेटिभ

भक्तपुर  । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ। https://twitter.com/SrBachchan/status/1282002456063295490?s=19

चलचित्र मेरो दिलको ” उनी र म” बोलको गीत रिलिज

भक्तपुर , नेपाली कथानक चलचित्र मेरो दिलको ” उनी र म” बोलको गीत रिलिज भएको छ । चलचित्रमा शंकर राज र मोनिका दाहालको अभिनय रहेको गीतमा नारायण बस्नेतको शब्द, कर्ण राज गीरिको स्वर/संगीत, रेखा शाहाको कोरियोग्राफी रहेको छ । चलचित्रमा शंकर राज र मोनिका दाहाल संगै हरि बस्नेत, भुवन खडका, हरि शर्मा, सलिना लामा लगायतको […]

बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको कारण निधन

मुम्बई। बलिउडकी चर्चित कोरियोग्राफर सरोज खानको ७१ वर्षमा हृदयघातबाट बिहीबार राति निधन भएको भारतीय संचार माध्यमले जनाएका छन्। उनले करिव दुई हजार गीतमा कोरियोग्राफ गरेकी थिइन्। श्रीदेवी र माधुरी दीक्षितसहित बलिउडका ठूला नायिकासँग उनले काम गरेकी थिइन्। उनको अन्तिम संस्कार शुक्रबार मलाडको मलवानीमा गरिने भएको थियो। उनको निधनसँग उनका पति बी. सोहनलाल, छोरा हमिद खान […]

अन्जु र दिपसनको अभिनयमा प्रसान्तको मन छुने गीत “डाँडैको चौतारीमा” भिडियो सार्वजनिक

भक्तपुर: पछिल्लो समयमा दर्शक स्रोताको सामु चर्चित गीत पस्किसकेका गायक तथा सर्जक प्रशान्त पौडेलको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक “डाँडैको चौतारीमा” बोलको गीतमा शब्द,संगीत तथा स्वर प्रशान्तकै रहेको छ। वियोगान्त प्रेम कथामा आधारित गीतलाई प्रशान्तले कारुनिक शब्दले सिंगारेका छन् । गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ। गीतको भाव अनुसार भिडियो पनि त्यतिकै मन […]