
भक्तपुर । फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो । शनिवार […]
भक्तपुर – नेपाल चलचित्र विकास बोर्डको खाली रहेको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । अध्यक्ष पदमा आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेर गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आइतवार अबको १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको हो । छ । दरखास्त पेश गर्ने […]
भक्तपुर – मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै कबड्डी ४’लाई भारतको सिक्किम सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । फिल्म यही शुक्रबारदेखि सिक्किममा फिल्म प्रदर्शन हुँदै थियो तर फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको […]
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडि देखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुः व्यक्तिको नाममा बिक्री भएको सो पोखरी सार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने […]
भक्तपुर – पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूले दिएको जनकारी अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो तर अस्पताल पुग्ने बितिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । तर उनको मृत्यु के कारण भयो भनेर अहिलेसम्म यकिन नभएको पाकिस्तानी […]
भक्तपुर । नाबालिक गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पोखरामा गरेको पुनरावेदनमा उनका कानुन व्यवसायीले पीडित नाबालिगको बकपत्र सुनाए भएता पनि उक्त बकपत्र प्रति न्यायाधीशले बेवास्ता गरेको पाइएको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बिहीबार अभिनेता पल […]
भक्तपुर – अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दिएको आदेशको बिरुद्व उनको रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन भएको छ । शाहका फ्यानहरुले निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, ‘न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गर’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । उच्च अदालत पोखराले जिल्ला […]
पोखरा – जवरजस्ती कर णीको आरोपमा पुर्पक्षमा रहेका अभिनेता पल शाहले आफुले बाहिर रहेर मुद्दा लडन पाउनु पर्ने भन्दै उच्च अदालत पोखरामा दिएको निवेदनलाई उच्च अदालत पोखराले अस्वीकार गरेको छ । धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो । शाह बिरुद्व […]
भक्तपुर – भारतका चर्चित गायक केके (कृष्णकुमार कुननाथ) को मंगलबार कन्सर्ट गर्ने क्रममा अचानक निधन भएको छ । केके कोलकातामा लाइभ शो गर्दै गर्दा अचानक उनको स्वास्थ्य बिग्रियो र उनी बेहोस भएका उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउने बितिकै त्यहा डक्टरले उनलाई मृत घोषित गरिएको थियो । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक […]