फेरि मालामाल हुने अर्को लघुबित्तको आइपियो आउँदै

भक्तपुर – आर्दश लघुवित्त वित्तीय संस्थाले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ । आदर्श लघुवित्त र बीओके क्यापिटल बीच बुधवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश शर्मा र क्यापिटलको तर्फबाट […]

आइपियो बाँडफाँड गरेका यी तीन कम्पनीको किन भएन कारोबार ? ( भिडियो सहित )

आइपियो बाँडफाँड गरेका तीक कम्पनिको आइपियो अहिले सम्म किन सुचीकृत भएन ? जीवन बिकास लघुवित्त ,मनकामना स्मार्ट लघुबित्त र युनियम लाइफ इन्सुरेन्सले आइपियो निस्कासन गरेर पनि बाडफाड गरि सकेका छन । यी तिनै वटा कम्पनिले सेयर बाँडफाँड गरे पनि दोस्रो बजारमा भने कारोबार गरेका छैनन । जीवन विकास लघुवित्तले सर्वसाधारणलाई शेयर बाँडफाँट गरेको थिय ८ […]

जीवन विकास र मनकामना लघुवित्तको सेयर सुचिकृत कहिले ? पहिलो कारोबार कति ?

भक्तपुर । भर्खरै आईपीओ बिक्री गरेका जीवन विकास लघुवित्त र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर दोस्रो बजारमा कहिले कारोबार होला ? अनि यसले कति ओपनिङ रेन्ज पाउला त भन्ने सबैको चासोको बिषय बनेको छ । यी दुबै लघुबित्तको करोबार सम्भवत आगामी साताबाट ल्याउने तयारी भइरहेको छ। यी दुवै लघुवित्तले सेयर सूचीकरण गर्नका लागि नेपाल […]

साउन १४ गतेदेखि आइपियो आउँदै कति दिने आवेदन ?

भक्तपुर । मैलुङ खोला जलविद्युत्ले साउन १४ गतेदेखि कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो । निष्काशन कुल आइपियो मध्ये२ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी […]

आजबाट नयाँ आइपियो निष्कासन; कसले कति कित्ता आवेदन दिने ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि मात्रै आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा […]

सबैलाई पर्ने यति ठूलो IPO आउँदै – कहिले आउँदै छ त सबैलाई पर्ने आइपियो ? (भिडियो सहित)

मध्यभोटेकोसी जलविद्युत आयोजनालाई नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको छ । यश कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्वसाधारणलाई छुट्याइएको हो । कम्पनिले बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ।  बोर्डको स्वीकृति पाइसकेको आयोजनाले […]

सानिमा लाइफ इन्स्योरेन्सको IPO कहिले आउँदै छ त ?(भिडियो सहित )

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता “प्राथमिक सेयर”आईपिओ निस्कासन गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड गएको थियो । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक सेयर “आइपियो” निस्कासनको लागि बोर्डसँग अनुमती मागेको थियो । बोर्डले सानिमालाई आइपियो निष्कासन गर्न बिहिबार अनुमति दिएको छ । सानिमा लाइफ इन्स्योरेन्सले निष्कासन गर्न […]

सानिमा लाइफ इन्स्योरेन्सले पायो ६० लाख कित्ता सेयर निष्कासन अनुमती स्वीकृत : कहिले आउँछ त ?

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको ६० करोड रुपैयाँको ६० लाख कित्ता “प्राथमिक सेयर”आईपिओ निस्कासन गर्न अनुमती माग्दै नेपाल धितोपत्र बोर्ड गएको थियो । बोर्डले सानिमालाई आइपियो निष्कासन गर्न आज अनुमति दिएको छ । यश कम्पनीले कर्मचारीहरुका लागि ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत छुट्टाएर बाँकी रहेको शेयर सर्वसाधारणलाई […]

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि – अलोटमेण्ट सम्पन्न, आजै बाँडफाँडको तयारी

भक्तपुर – यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ  प्रि – अलोटमेण्ट सम्पन्न भएको छ । विक्री प्रबन्धकको कार्यालयमा आज प्रिअ- लोटमेण्ट गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको कम्पनीले जानकारी गराएको छ । यदि बोर्डबाटअजै स्वीकृति पाएमा आजै साँझ बाँडफाँट गर्ने तयारी रहेको विक्री प्रबन्धकले जानकारी गराएको हो । कम्पनीले असार २४ गतेदेखि २८ गतेसम्म ६४ […]