रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्व बढिको आइपियो आउँदै

नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि अर्को लाइफ इन्स्योरेन्सले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती माग गर्दै निवेदन दिएको छ । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० […]

लगानिकर्तालाई मालामाल बनाउने लघुबित्तको आइपियो आउँदै ( भिडियो सहित )

भक्तपुर – नेपाली सेयर बजारमा लगानीकर्तालाई एकपछि अर्काे गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेको बेला फेरि एउटा लघुबित्तले ठूलो मात्रामा आइपियो निस्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको छ । एनआईसी एशिया लघुवित्तले साढे ४७ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अहिले सर्वसाधारणमा […]

सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको आइपियो बाँडफाँड कसरी हेर्ने त नतिजा ?

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनिको सेयर बाँडफाँड सम्पन्न भएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । कुल आइपियो मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कम्पनिका कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी […]

मानुषी लघुबित्तले सबै रेकर्ड तोडने; कति पर्‍यो आवेदन ? ( भिडियो सहित )

मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा आवेदनकाे बाढी नै लागेकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका अनुसार शुक्रबार सम्ममा १८ लाख भन्दा बढी आवेदकहरूले २ करोड ४० लाख कित्ता भन्दा माथि आवेदन दिएका छन् । यो माग गरिएकाे भन्दा ६५.२९ गुणा धेरै हो । यदि आगामी […]

सानिमा लाइफ इन्स्योरेन्सको आइपियो बाँडफाँट ? कतिमा होला ओपनिङ कारोबार

भक्तपुर । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपियो बाडफाडको मिति तोकियो । कतिमा हुन्छ त पहिलो कारोबार ? सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे आईपीओको साउन ३० गते बाँडफाँड गर्ने कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । यस कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ […]

सानिमा लाईफ इन्स्योरेन्सको आइपियो कहिले हुन्छ बाँडफाँड ?

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबैकाे चासाेकाे विषय बनेकाे छ । हालसम्म बैंकहरूबाट आईपीओकाे भेरिफिकेसनकाे काम सक्किएकाे भएता पनि क्यापिटलकाे रिपाेर्ट जेनेरेट गर्ने काम बाँकी रहेकाे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका प्रमुख अपरेटिङ्ग अफिसर कृष्ण गिरीले जानकारी दिएका छन् । कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन […]

मैलुङ खोला जलविद्युतको आइपियो बाँडफाँडा कसको भाग्य खुल्यो ?

भक्तपुर – मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार प्रिअलटमेन्ट सकेर कम्पनीको शेयर मंगलबार विहान ९ बजे बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि […]

मानुषी लघुबित्त बित्तीय संस्थाको आइपियो जारी मिति तोकियो – कहिले आउँदै छ त अइपियो ?

भक्तपुर । केही दिन अघि मात्रै नेपाल धितोपत्र बोर्डबाट आइपियो निस्कासनको अनुमती पाएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । यस कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनिले कुल आइपियो मध्य ५ हजार ४६९ […]

जीवन बिकास लगुबित्त बितिय सस्थाको सेयर लगानिकर्ताको डिम्याटमा – पहिलो कारोबार ? (भिडियो सहित )

भक्तपुर – जीवन बिकास लगुबित्त बितिय सस्थाको सेयर लगानिकर्ताको डिम्याटमा आइसकेको छ । हिजो सोमबार जीवन बिकास लगुबित्तको सेयर सुचिकृत भएको हो । अघिल्लो महिनामा नै सेयर बाडफाड भए पनि बिभिन्न कारणले गर्दा साउनको दोस्रो सातामा मात्रै लगानीकर्ताको डिम्यट खातामा आएको छ । सम्भवत यसै साताबाट कारोबारमा आउने यस कम्पनिको पहिलो कारोबार कतिमा होला भन्ने […]