डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित

वाशिङ्टन( (एजेन्सी)। डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने इलेक्टोरल भोट प्राप्त गरेका छन्। पेन्सिल्भेनिया राज्यको परिणाम आएसँगै बाइडेनले २७३ इलेक्टोरल भोट जितेका हुन्। उनले पेन्सिल्भेनियाका २० इलेक्टोरल भोट जितेका छन्। अमेरिकी सञ्चार माध्यमहरुले जो बाइडेन विजयी भएको बताएका छन्। तर, अन्य राज्यहरुमा मतगणना जारी रहेकाले उनलाई आधिकारिक रुपमा विजेता भने […]

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भक्तपुर । ८४ वर्षिय भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार निधन भएको छ। वितग केही दिनदेखि कोमामा रहेका मुखर्जीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। प्रणवका छोरा अभिजित मुखर्जीले सोमबार ट्वीट गरेर आफ्ना बाबुको निधन भएको जानकारी दिएका छन्। मुखर्जीलाई कोरोनासमेत भएको थियो। उनको दिल्लीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको बेला उनिमा कोरोना पोजेटिभ पनिदेखिएको […]

अति गरे पछी नेपालमा भारतीय च्यानलहरु बन्द

भक्तपुर । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालका च्यानल सेवा प्रदायक संस्थाहरुले भारतीय च्यानल दुरदर्शनबाहेक सबै च्यानल बन्द गर्ने निर्णय गरेका छन्। बिहीबार रातीबाट लागु हुनेगरी च्यानलहरु बन्द गरिएको मेगा म्याक्स टिभीका उपाध्यक्ष धुव्र शर्माले जानकारी दिए। उनले भने, ‘पछिल्ला दिनहरुमा भारतीय च्यानले प्रशारण गरिरहेका सामाग्री नेपालको सम्प्रभुतामाथिकै आक्रमणका रुपमा […]

बलिउड नायक गोविन्दाको कार दुर्घटना

मुम्बइ। बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ । गोविन्दाको कारमा दुर्घटनाका बेला उनका छोरा यशवद्र्धन भएको बताइउको छ । कारलाई यशराज फिल्म्सको कारले ठक्कर दिएको बताइएको छ । दुर्घटनामा दुबै कारमा रहेकालाई सामान्य चोट लागेको बताइएको छ । बुधबार राती मुम्बइको जुहू क्षेत्रमा करिब साढे ८ बजे दुर्घटना भएको हो । पुलिसका अनुसार दुर्घटनाबारे […]

अन्ततः एमसीसी खारेज हुने

भक्तपुर। धेरै पहिले देखि नै चर्चाको बिषय बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तत खारेज हुने भएको छ । यही असाढ १५ गते भित्र संसदबाट अनुमोदन गरिसक्नु पर्ने एमसीसी अन्ततः अनुमोदन नहुने भएको छ। मंगलबार सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असाढ १७ गते बस्ने गरी स्थगित गरेपछि एमसीसी अनुमोदन नभइ खारेज हुने देखिएको हो। करिब […]

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा टुंगाे लगाउने

काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए। नेकपाभित्र एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा विवाद छ। एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलले विना […]

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको निधन

.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि ए एन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए। रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एम.वि.वि.एस र चीनको चङचाउ यूनिभर्सिटिबाट एम.डि. उपाधी हासिल गरेका डा. आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, […]

मनसुनी वायुको प्रभाव, आज देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । मनसुनी वायुको प्रभावले आइतबार देशका केही स्थानमा भारी वर्षा हुने भएको छ। शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा […]

सरिता गिरीलाई कारवाही गर्ने तयारीमा जुट्यो पार्टी, के होला कारवाही ?

काठमाडौं । पार्टीको निर्देशन उल्लंघन गरेकी जनता समाजवादी पार्टी (संसदको रेकर्डमा अझैसम्म समाजवादी पार्टी) की नेतृ सरिता गिरीलाई पार्टीले कारवाहीको तयारी थालेको छ । पार्टीको निर्देशन उल्लंघन गर्दै संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन फिर्ता लिन अस्वीकार गरेकी र मतदानका बेला संसद बैठक छाडेर बाहिरिएकी उनलाई अब कारवाही थालिएको हो । पार्टीको संसदीय दलले संविधान […]