सोमबार कोरोनाको कारण ३ जनाको मृत्यु । झन भयावह भन्दै स्थिती

भक्तपुर । कोरोना भाइरस (कोभिड १९) वाट सोमवार मात्र थप ३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ जना पुरुषको कोरोनावाट निधन भएको जानकारी दिए। पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरसबाट निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट निधन […]

बच्च्न परिवारमा छिर्‍यो कोरोना: अमिताभ बच्चनलाई पनि कोरोना पोजेटिभ

भक्तपुर  । बलिउड सुपरस्टार अमिताभ बच्चनलाई कोरोना पुष्टि भएको छ। उनलाई शनिबार साँझ कोरोना देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन्। अमिताभ बच्चनले स्वयं ट्वीट गरेर आफूलाई कोरोना भएको बताएका छन्। उनकाे परिवारकाे भने रिपाेर्ट आउन बाँकी रहेकेा छ। https://twitter.com/SrBachchan/status/1282002456063295490?s=19

विस्वभर कोरोना संक्रमित १ करोड नाघ्य ५ लाख बढिले गुमाए ज्यान

भक्तपुर – ६ महिनादेखि चिनको बुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् । आजको यो तथ्यांक सँगै विश्वभर संक्रमितको संख्या १ करोड ७४ हजार ६३० पुगेको छ भने विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ हजार […]

नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु

भक्तपुर । नेपालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको गण्डकी अस्पताल आइसीयूमा उपचाररत ५५ वर्षीय पूरुषको बुधबार राति ११ः५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले पुष्टि गरे सङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । मृतक पुरुष स्याङ्जाको सिरुवारीका स्थानीय वासी हुन् । अधावधिक विवरणसँगै नेपालमा कोरोनाको संक्रमणबाट ज्यान […]

नेपालमा कोरोना सक्रमित ९ हजार नाघ्यो २३ जनाले गुमाए ज्यान

भक्तपुर । आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टिसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार त २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार अहिलेसम्म १,७७२ जना कोरोना निको भएर घर […]

नेपालमा कोरोनाबाट २२ को मृत्यु ७८४८ संक्रमित; यस्तो छ नेपालको स्थिति

भक्तपुर, बिहिबार नेपालमा २ जनाको कोरोनाको कारण मृत्यु भए सङ्गै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ भने बिहिबार नै ६७१ जना कोरोना संक्रमित थपिए सङ्गै नेपालमा ७८४८ जना कोरोना संक्रमित पुगेको छ । हाल सम्म नेपालमा ११८६ जना संक्रमित निको भएर घर फर्की सकेका छन भने १५५५१८ आरसिटी जनाको परिक्षण गरिएको […]

कोरोनाबाट नेपालमा २० को मृत्यु ७ हजार नाघ्यो संक्रमित

बुधबार , आज ५८६ जना नयाँ संक्रमित थपिए सङ्गै नेपालमा कोरोना संक्रमितको सख्या थपिए सङ्गै नेपालमा कोरोना संक्रमितको सख्या ७ हजार नाघेको छ । मन्त्रालयको अनुसार हाल सम्म ६६३८ जना पुरुष र ५३९ महिला संक्रमित भएका छन । यो सङ्गै नेपालमा ७१७७ संक्रमित पुगेका छन भने नेपालमा कोरोनाबाट हालसम्म २० जनाले ज्यान गुमाएका छन भिडियो […]

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा टुंगाे लगाउने

काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए। नेकपाभित्र एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा विवाद छ। एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलले विना […]

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको निधन

.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि ए एन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए। रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एम.वि.वि.एस र चीनको चङचाउ यूनिभर्सिटिबाट एम.डि. उपाधी हासिल गरेका डा. आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, […]