फेरि लकडाउन ? सोमबार देखि स्कुल कलेज बन्द होला ?

भक्तपुर । विस्वभर कोरोनाको दोस्रो लहर चली रहदा नेपालमा पनि यसओ प्रभाव देखिन थालेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमित बढ्दै गएको समय  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि शैक्षिक संस्था तथा रेष्टुरेन्टहरु बन्द हुनेअवस्था उत्पन्न भएको छ। पहिलो भन्दा […]

नेपालमा कोरोना बिरुद्वको खोप “कोभिशिल्ड”लगाएका १० जनाको मृत्यु ; अनुसन्धान सुरु

भक्तपुर । विश्वभर महामारी फैलाएको कोरोनाको विभिन्न राष्ट्रले कोरोनाविरुद्धको खोप उत्पादन गरि सकेका छन । नेपालमा पनि कोरोनाविरुद्वको खोप लाखौंले लगाई सकेका छन । कोरोनाविरुद्व खोप लगाएका जेष्ठ नागरिकहरूमध्ये १० जनाको मृत्यु भएपछि मृत्युका कारण पत्ता लगाउन सरकारले अनुसन्धान शुरु गरेको छ । म्यादी, कालिकोट, रौतहट, धनुषा, काठमाडौंलगायतका जिल्लाका १० जना जेष्ठ नागरिकको खोप लगाएको […]

सवारी साधनमा जोर बिजोर प्रणाली लगाउने तयारी

भक्तपुर । केही दिन यता देशभरको वातावरणमा एकाएक बढेको प्रदुषण बिहान र बेलुका झनै खतरनाक हुने गरेको पाइएको छ । ‘बिहान र राति जमिनको सतहमा रहेको हावा माथि जान्न तर दिउँसो अलिअलि बतास चल्छ र सतहको हावा माथि जान्छ,’ वातावरणविद् तथा वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने, ‘त्यसैले दिउँसोको तुलनामा बिहान बेलुका प्रदुषण झनै खतरनाक हुन्छ […]

कोरोना संक्रमण उच्च भएमा फेरि लकडाउन हुने ; साना व्यवसायी चिन्तामा

भक्तपुर । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र भएको छ । जसको असर नेपालमा पनि देखिन थालेको छ जसको कारण केही दिनयता मुलुकभित्र संक्रमितको संख्या पनि बढ्दो देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार आमजनतालाई सतर्क रहन आग्रह समेत गरेको छ । त्यस्तै मन्त्रालयले संक्रमण दर उच्च हुँदै गएमा लकडाउनसम्म हुनसक्ने संकेत गरेको छ । मन्त्रालयका […]

भारतमा कोरोना बढे पछि नेपाल सरकारले गर्‍यो यस्तो निर्णय

भक्तपुर । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि नेपालमा यसको प्रभाव पन नदिनका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि श’ङ्कास्पद व्यक्तिको कोरोनाको जाँच गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । “भारतमा कोरोना बढेको खबर […]

सोमबार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा

भक्तपुर । काठमाडौं लगायत उपत्यकामा वायु प्रदूषण बढेसँगै वातावरण विभागले बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई घरबाट बाहिर ननिस्कन आह्वान गरेको छ । सोमबारदेखि मौसम धुम्मिएसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रमा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेकाले सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले आग्रह गरेको हो ।      विभागले मंगलबार […]

कोरोनाको कारण पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमतीको निधन भएको छ

भक्तपुर । पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवन संगीनी सीता महराको निधन भएको । दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। […]

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ

भक्तपुर । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ भएको छ। ग्राण्डी अस्पतालमा आफू र श्रीमतीले कोरोनाको परीक्षण गर्दा आफूलाई कोरोना भएको उनले जनाएका छन्। उनले आफू हाल होम आइसोलेशनमा रहेकोसमेत बताएका छन्। उनले आफूमा कुनै लक्षण भने नभएको र स्वस्थ रहेको बताएका छन्। डिसी नेपाल

मध्यपुर ठिमी : एकै परिवारको १४ जनामा कोरोना पुष्टि

भक्तपुर – रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो दुईवटा टहरा बस्दै आएर एक श्रेष्ठ परिवारका पुरुषलाई यही भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो। सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार , एउटै भान्छा र शौचालयको प्रयोग अन्ततः परिवारकै सङ्क्रमणको कारक बन्न पुग्यो। सामान ओसारपसारको […]