भक्तपुर – बैतडीमा मत पेटिका पुर्याएर फर्केको प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ। मृतकहरुको परिचय खुल्न भने बाँकी छ । दुर्घटना परेको जीपमा १२ जना प्रहरी सवार रहेको बुुझिएको छ। से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए। सो दुर्घटनामा […]
भक्तपुर । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। मत गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ। यसैबीच काठमाडौं क्षेत्र नम्बर ७ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव […]
भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो। गठबन्धन तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६०० मतान्तरले अग्रता लिएका छन्। मध्यपुरथिमि नगरपालिका-३ […]
भक्तपुर – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नै एमालेले एक सय सिट जित्ने र समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्याउने दाबी गरेका हुन्। शुक्रबार गृहजिल्ला झापा पुगेका ओलीले दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्ने क्रममा भने , ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ […]
भतपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उम्मेदवारी रद्ध गर्न निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । देउवाले डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनको जन्ममिति नागरिकतामा २००३ जेठ ३१ गते रहेको फोटोसहितको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको भन्दै […]
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले देशेका स्थायीत्व, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन अनुरोध गरेको छ । उम्मदेवार मनोनयन दर्ता पछि कोणसभालाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले उक्त कुरा बताएका हुन् । […]
भक्तपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम […]
भक्तपुर – केही दिनदेखी सार्वजनिक स्थल कब्जा गरी बनाइएका, नक्सा पास गर्दा अनुमति पाएको भन्दा फरक प्रयोजनमा प्रयोग गरिएका र अन्य मापदण्ड उल्लंघन गरिएका अवैध र मापदण्ड विपरित बनाइएका संरचनालाई कानुनको दायरामा ल्याउन उत्रिएका मेयर बालेनको अभियानलाई एमालेका नेता महेश बस्नेतले विरोध गरिरहेका छन् । उनले मेयर बालेनको उक्त कार्यप्रति आपत्ति जनाउदै सामाजिक संजाल र […]
भक्तपुर । गत असार १ गते सरकारलाई बुझाएको २२ बुँदे माग सम्बोधन नभएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंको भृकुटिमण्डपमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।