
चैत ५ गते बिहीवार , भक्तपुर । बुधबार नेकपा एमाले भित्र दुई खाले घटना देखिए । काठमाडौँमा माधव नेपाल पक्षले भेलाको आयोजना गर्यो, जुन भेलालाई केपी ओली पक्षले अनधिकृत भन्दै कारबाहीको चेतावनी दिएको छ भने उता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन एमालेले फिर्ता लिएको छ । सो निर्णयका बारेमा भने नेपाल पक्षका […]
भक्तपुर । जनता समाजवादी पार्टीले (जसपा) नेपका एमालेलाई समर्थन गर्न सक्ने संकेत दिएसँगै प्रधानमन्त्री तथा नेपका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईका अनुसार भोलि बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । जसपाका मागमा प्रधानमन्त्री सकारातमक देखिएको […]
प्रधानमन्त्रीजी, धम्कीको भाषा नबोल्नुहोस्, हामी एक पछि अर्को कारबाही खान लामबद्द छौं- भट्टराई भक्तपुर । प्रधानमन्त्री केपि शर्मा ओलिको कार्यकाल अझै दुई वर्ष बाँकी रहेकाले ढुक्क भएर पदावधि सकाउने हो भने फूटपरस्त गतिविधि बन्द गर्न आग्रह गर्दै कारबाहीको धम्की दिएर बारुदको गन्ध नफैलाउन योगेश भट्टराईले आग्रह गरेका छन । नेकपा एमालेका प्रचार विभाग प्रमुख भट्टराईले […]
भक्तपुर । पछिल्लो समय चीन र नेपालबीच विकसित हुँदै गएको द्विपक्षीय सम्बन्धले यसअघि नेपाल र भारतबीच रहँदै आएको सम्बन्धलाई कुनै असर नपार्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्रीले ओलिले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धबारे कुनै शंका वा द्विविधा हुन नहुने बताउँदै प्रधानमन्त्रीले भारत र चीन दुवैसँग नेपालको मैत्रीपुर्ण सम्बन्ध रहेको र रहने बताए […]
भक्तपुर । कुनै बेला नेपकाका अध्यक्ष रहेका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यतिबेला भने सुमधुर सम्बन्ध छैन। प्रधानमन्त्री ओलिले संसद विघटन गरे पछि सर्वोच्च अदालतले दुई पूर्ववत पार्टीलाई ब्युँताउनु अघि प्रचण्डकै अगुवाईमा ओलीलाई नेकपाको साधारण सदस्यसमेतबाट हटाइएको थियो र संसदीय दलको नेताबाट पनि हटाइएको थियो। तर, […]
भक्तपुर । नेकपा–एमालेका महासचिव ईश्वर पोखरेलले आज सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहसँग वार्ता गरेलगत्तै एउटा भावूक कविता लेखेर सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘आफ्नो घर’ शीर्षकको सो कविता पोष्ट गरेका हुन्। यस्तो छ उनको कविता: आफ्नो घर अग्रजहरूको– रगत पसिनाले सिंचित जगमा। मिहिनेतले– बनाएको आफ्नै घर। सभ्यता र संस्कृतिको– प्रतीक बनेको […]
भक्तपुर । नेकपा एमालेको धुम्बाराहीमा आज अध्यक्ष केपी शर्मा ओली पक्ष र बरिष्ठ नेता माधव नेपाल पक्षका बीचमा भएको छलफलमा अध्यक्ष ओलीले एमाले र माओवादीबीच भएको एकीकरणको विन्दूमा छलफल गर्न नमानेपछि बैठकमा कुनै ठोस प्रगति नभइ टुङ्गिएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेका अनुसार नेपाल पक्षले २०७५ जेठ ३ मा दुई पार्टीबीच भएको एकीकरणको […]
भक्तपुर । नेकपा एमाले माधव कुमार नेपाल समूहले आजको भेटवार्तामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागनु २८ गते लिएको अडान फिर्ता लिनुपर्ने अडान राखेको छ। धुम्बारहीमा भएको वार्ताबाट बाहिरिने क्रममा नेपाल समूहका नेता रघुजी पन्तले आआफ्नो अडान राखिएको बताए। फागनु २८ गते पार्टी अध्यक्ष केपि शर्माबओलीले पदाधिकारीहरुलाई हटाएका थिए। नेकपामा भएका पदाधिकारी हटाएर […]
भक्तपुर । नेकपा एमालेका दुई समूह प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच भएको वार्ता सकिएको छ। करिब १ घण्टा धुम्बारहीमा वार्ता चलेर सकिएको हो । प्रधानमन्त्री ओली र नेपालबीच करिव ४ महिनापछि भेटवार्ता भएको हो। पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि यी दुइ वार्तालाप भएको थिएन्। आजको भेट वार्तामा ओली पक्षबाट […]