आज २०७७ साल असाढ ११ गते; आजको राशीफल

आज २०७७ साल असार ११ गते विहीबार । आजको राशिफल यस्तो छ । मेष – ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ तर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कडा मिहिनेत गर्दा पछिका लागि […]

आज २०७७ असार ३ गते बुधबारको राशिफल, हेर्नुस तपाइको दिन आज कति शुभ कति अशुभ

आज २०७७ असार ३ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मन प्रफूल्लित रहनेछ । नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । […]

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा टुंगाे लगाउने

काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए। नेकपाभित्र एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा विवाद छ। एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलले विना […]

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको निधन

.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि ए एन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए। रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एम.वि.वि.एस र चीनको चङचाउ यूनिभर्सिटिबाट एम.डि. उपाधी हासिल गरेका डा. आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, […]

मनसुनी वायुको प्रभाव, आज देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । मनसुनी वायुको प्रभावले आइतबार देशका केही स्थानमा भारी वर्षा हुने भएको छ। शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा […]

सरिता गिरीलाई कारवाही गर्ने तयारीमा जुट्यो पार्टी, के होला कारवाही ?

काठमाडौं । पार्टीको निर्देशन उल्लंघन गरेकी जनता समाजवादी पार्टी (संसदको रेकर्डमा अझैसम्म समाजवादी पार्टी) की नेतृ सरिता गिरीलाई पार्टीले कारवाहीको तयारी थालेको छ । पार्टीको निर्देशन उल्लंघन गर्दै संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन फिर्ता लिन अस्वीकार गरेकी र मतदानका बेला संसद बैठक छाडेर बाहिरिएकी उनलाई अब कारवाही थालिएको हो । पार्टीको संसदीय दलले संविधान […]

जर्ज फ्लोएडपछि मेरि अर्का अश्वेत प्रहरीबाट मारिए, एटलान्टाका प्रहरी प्रमुखको राजीनामा

वाशिङ्टन (बीबीसी)। अमेरिकामा एटलान्टा राज्यकी प्रहरी प्रमुखले एकजना अफ्रिकी-अमेरिकी नागरिकको प्रहरीको गोलीबाट ज्यान गएको घटना सन्दर्भमा राजीनामा दिएकी छन्। २७ वर्षीय रेशर्ड ब्रूक्स गत शुक्रवार प्रहरीसँग भएको सङ्घर्षमा मारिएका थिए। मेयर कीशा ल्यान्स बटम्सले प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएको बताइन्। एटलान्टामा ब्रूक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। शनिवार साँझ एटलान्टाको […]

नेपालको ऐतिहासिक दिनको भारतलाई सन्देश

नेपालले भारतद्धारा अतिक्रमित जमिन समेटेर तयार पारेको नक्सा जेठ ३१ गते शनिबार संसदबाट सर्वसम्मत अनुमोदन गरेको छ। करिब सात दशकअघिको त्यो जमिन भारतको अतिक्रमणका परेको कुराका कैयन् प्रमाणहरु नेपालसँग सुरक्षित नै छन्। यी प्रमाण भिडाउनका लागि नेपालले गरेका पटक पटकका प्रयासका बाबजुद पनि भारतले वार्ताको टेबुलमा बस्न स्वीकारेन। त्यसैले अब नेपाल सरकारले के भन्न सक्छ […]