आज तपाइको भाग्य ( राशिफल )

आज श्री शाके १९४४ बि.स.२०७९ असार २४ गते शुक्रबार इश्वी सन २०२२ जुलाई ८ तारीख आषाढ शुक्ल पक्ष नवमी तिथी चित्रा नक्षत्र पश्चात स्वाती नक्षत्र शिव योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे मेष राशि नयाँ कार्य थालनिको सम्भाबना रहेको छ । निर्णय […]

आजको राशिफल

भक्तपुर। आज १२ असार, २०७९, आइतबार । जुन महिनाको २६ तारिख २०२२ । असारकृष्णपक्ष त्रयोदशी तिथि, गर करण, कृतिका नक्षत्र, धृति योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ५ः१० मिनेटमा सूर्योदय भएको छ भने ०७ः०३ मा सूर्यास्त हुनेछ । आइतबार प्रशानिसक कार्य शुरुवात गर्दा साताका दिनभित्र सम्पन्न गर्न सकिन्छ । मेष ः– तपाइलाई आजको […]

आज योगिनी एकादशी, थाहा पाउनुहोस् तपाईंको राशिफल

भक्तपुर। २०७९ असार १० शुक्रबार । जुन महिनाको २४ तारिक २०२२ । आषाढकृष्णपक्ष योगिनी एकादशी । एकादशीको दिन व्रत गर्नेहरूले अन्न खादैनन् । बिहान १०ः२३ देखि १२ः०७ सम्मको समयमा राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्नुहुन अनुरोध छ । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । शुक्रबार पारिवारिक मनोरन्जनात्मक कार्यमा समय खर्च […]

२१ महिनाको बच्चा काखमा च्यापेर अनशन बसिरहेकी कुमारी आमाको कथा ; कसले दिने न्याय ?

भक्तपुर – धनुसाकी निहारिका राजपुत काखमा सानो बच्चा च्यापेर साढे दुई वर्षदेखि  न्यायको लागि लडाइ लडि रहेकी छिन  । आफूलाई साथीकै दाइले ०७६ साल कार्तिकमा बलात्कार गरेको उनको आरोप छ। निहारिकाका अुनसार उनको बलत्कारको समय उनी कक्षा ११ मा पढ्थिन् भने उनको उमेर जम्मा १७ वर्षको थियो । ‘मलाई मेरै साथीले ‘सँगै पढौं’ भनेर बोलाएपछि म […]

मेलम्चीको पानी काठमाडौं बासिले पिउन नपाउने

भक्तपुर – मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ । बर्खा लागेसङ्गै मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले पानी पठाउने कार्य रोक्ने तयारी गरिएको छ। आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भने, ‘मेलम्ची खोलाको पानी धमिलो हुन थालेको छ । सुरूङमा क्षति नहोस् भनेर भर्खाभरी पानी […]

भाद्र १७ गते बिहीबार आजको तपाइको दिन ( राशिफल )

आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र १७ गते बिहीबार इश्वी सन २०२१ सेप्टेम्बर २ तारीख भाद्र कृष्णपक्ष एकादशी तिथी आद्र्रा नक्षत्र सिद्धि योग वव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा काण योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु स्मार्तहरुको अजा एकादशीव्रत ( ज्यो.प.सरोज घिमिरे ) मेष राशि बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेको छ […]

उपत्यकाको जनजीवन सहज बन्दै हट्यो जोर बिजोर प्रणाली

भक्तपुर । आइतवार प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप गर्दै अझ खुकुलो बनाउने निर्णय गरे सङ्गै उपत्यकाको जनजिवन अब अझै सहज हुने भएको छ । अब उपत्यकामा सवारीसाधनमा लगाइको जोर बिजोर हटे सङ्गै सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन् । यस अघि २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक सवारी साधन मात्र जोर […]

निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न वर्गलाई दैनिक छाक टार्नै मुस्किल

भक्तपुर – कोरोना सङ्क्रमको दोस्रो लहरको जोखिम तथा नियन्त्रणका लागि भन्दै सरकाले जारी रहेको निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरी दैनिक छाक टार्नै मुस्किल भएको छ। नयाँ भेरियन्टको दोस्रो लहरको कोरोना सङक्रमणका कारण एक महिना देखि सरकारले जारी गरेको निषेधाज्ञाका कारण दैनिक ज्यालामा मजदुरी गरी बिहान बेलुकाको छाक टार्ने गरीब मजदुरका लागि समस्या भएको हो […]

आज अन्तर्राष्ट्रिय महिला दिवस; देशभर विभिन्न कार्यक्रम गरेर मनाइदै

भक्तपुर । ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर […]