दीपेन्द्रसिंह ऐरीले टि ट्वान्टी अलराउन्डर विश्व वरियतामा ऐतिहासिक छलाङ मार्दै दोस्रो स्थानमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा दीपेन्द्रसिंह ऎरीले ऐतिहासिक छलाङ मारेका हुन् । विश्व वरियतामा ४ स्थान सुधार गर्दै ऎरी दोस्रो स्थानमा उक्लेका हुन् । दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन् । यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ […]

कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने

भक्तपुर –  नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छिन्। कप्तान अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४ – ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ। अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छिन्। ‘पहिलो पटक युरोपियन […]

भारतलाई काभा महिला भलिबलको उपाधि

भक्तपुर। काभा महिला भलिबल नेसन्स लिगको उपाधि नेपाललाई ३ –२ ले हराउँदै भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। पहिलो सेटमा २५–२३ ले विजयी भएको नेपाल दोस्रो सेटमा १४–२५ ले पराजित भएको थियो। तेस्रो सेट भने नेपालले २५–२२ ले जितेको थियो। त्यसपछि भने लगातार दुई सेटमा पराजित […]

काभा वुमन्स नेसन्स लिग: फाइनलमा आज भारतसँग भिड्दै नेपाल

भक्तपुर। जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा नेपालले आज भारतको सामना गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ। मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाक्ष्नलमा स्थान बनाएको थियो भने पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित […]

एसिया कपमा नेपालको ऐतिहासिक जित यूएई ६ विकेटले पराजित

भक्तपुर – ओपनर सम्झना खड्काको सानदार ब्याटिङ प्रदर्शनमा नेपालले एसीसी महिला एसिया कप इतिहासकै पहिलो जित हासिल गरेको छ । शुक्रबार श्रीलंकाको दम्बुलामा भएको समुह चरणको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १७ […]

नेपाल र श्रीलंकाबीचको खेल रद्द श्रीलंका बाहिरिदा सुपर ८ पुग्ने नेपालको आशा जीवितै

भक्तपुर- वर्षाका कारण आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहानदेखि सुरू भएको बर्षा ७ः४५ मा भने रोकिएको भएता पनि सवा आठ बजेदेखि फेरि वर्षा भएपछि मैदानको आउटफिल्डमा पानी जमेको कारण मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण […]

सन्दीप लामिछानेले विश्वकप खेल्न पुगे वेस्ट इन्डिज

भक्तपुर – आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ ९क्यान० ले दिएको जानकारी अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश हुनेछन्। सन्दीपलाई बलात्कार मुद्दामा उच्च अदातल पाटनले सफाइ दिएपछि उनलाई क्यानले टोलीमा राख्ने निर्णय गरेको भएता […]

सन्दिप लामिछानेले टि-२० विश्वकप खेल्ने पक्का

भक्तपुर – जबर्जस्ती करणी मुद्दामा उच्च अदालत पाटकबाट सफाइ पाएसङ्गै क्रिकेटर सन्दीप लामिछानेले आईसीसी टी-ट्वेन्टी विश्वकप खेल्ने पक्का भएको छ । सन्दिपलाई विश्वकप खेल्न अमेरिका पठाउने तयारी भइरहेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनलाई हस्टनमा हुने दुईवटा अभ्यास म्याचसमेत खेल्ने गरी पठाउन लागिएको अध्यक्ष चन्दले जानकारी दिए । अमेरिका र […]

सन्दिप माथी लागाइएको निलम्बन क्यानद्वारा फुलुवा

भक्तपुर । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल गतिविधिबाट गरेको निलम्बन फुकुवा गरेको छ । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई दोषी ठहर गरेर ८ बर्षको जेल सजाय तोके सङ्गै  उनलाई क्यानले राष्टिय तथा अन्तरास्ट्रिय सबै खाले क्रिकेटरबाट निलम्बन गरेको थियो तर क्रिकेटर सन्दीप लामिछानेलाई आज उच्च अदालत पाटनले सफाइ दिएपछि क्यानले […]