भक्तपुर १२ बर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा गायिका इन्दिरा जोशीले तयार पारेको ‘पछ्यौरी’ बोलको गीतलाई चोरीको आरोप लागेको छ । गीतलाई इन्दिराले फरक सोचका साथ बनाएकी छिन् । गीतको भिडियोलाई एक साता भन्दा बढी समयमा ३ लाख भन्दा बढी पटक हेरिएको छ । तर, अहिले आएर यो गीतले चर्चा पाइरहँदा चोरीको आरोप लागेको छ […]
भक्तपुर – असार २४ गते अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी बिहेको मिति धोषण गरेका थिए । निताले बिहेअघि मेहेन्दी समारोह आयोजना गरेकी छन् । उनले आफ्नो फेसबुक मार्फत मेहन्दी समारोहका केही तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘अन्ततः मेहेन्दी लगाइयो।’ आफ्नो ४ वर्षदेखिको प्रेमलाई उनीहरुले २४ गते दरबारमार्गस्थित होटल याक एन्ड यतिमा […]
भक्तपुर – अभिनेत्री पुजा शर्मा फेरि एक पटक विवादमा फसेकी छिन । उनले पटक-पटक मिडियामा आफुले विवाह गरेपछि फिल्मबाट टाढा रहने बताउँदै आएकी थिइन् । तर, उनले आफैले निर्माण गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको समयमा भावुक हुँदै दर्शकहरुको मायाका लागि आफुले अब कहिल्यै इन्डस्ट्री नछाड्ने घोषणा गरिन् । ‘म यस्तो गीत गाउँछु […]
नेपाली सुगम गीत तथा चलचित्रका गीतहरुमा आफनो छुुटटै पहिचान बनाउन सफल गीतकार शंकर अधिकारी घायल ले जिवनको धेरै कालखण्डमा आफनो सिर्जनाले साहित्य तथा कला यात्राको समुद्रलाई पानीका थोपाहरुले अजुलीमा थापेर गीत संगीतको क्षेत्रमा आफनो बेग्लै जिवनयात्रा बनाउन सफल भएका छन । बाल्यकाल मा रेडियोमा बज्ने गीत संगीतको धुन सगँ हातेमालो गदैँ गीत संगीतलाई नै आफनो […]
भक्तपुर – असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्झना विर्सना’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन मिति फेरबदल भएपछि निर्माण टिमले दोस्रो टिजर सार्वजनिक गरेको हो । फिल्मको दोस्रो ट्रेलरमा जागिरको खोजीमा रहेकी अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ हाकिम रहेको अफिसमा कर्मचारीको रुपमा भित्रिएपछि आउने उचार-चढावलाई देखाइएको छ । यो फिल्म त्रिकोणात्मक प्रेमकथामा […]
भक्तपुर – लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे। २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो। २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए। भुवन केसी एमालेमा माधव नेपालनिकट भएकाले पनि […]
भक्तपुर – नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । यी दुईको जोडि जुनसुकै सभा समारोह तथा सामाजिक काममा सधै संगै देखिने गरेको छ । आफ्नो प्रेम सम्बन्धलाई बैबाहिक सम्बन्धमा बाधिदै यो जोडीले असार २४ गते बिबाह गर्न लागेका छन । यी दुइको मुख्य भुमिका […]
भक्तपुर – फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डले ६२ जना फिल्मकर्मीहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीवार बोर्डले आफ्नो २२औं वार्षिकत्सवमा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फिल्मकर्मीहरुलाई परिचयपत्र वितरण गरेका हुन् । बोर्डले यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरिएको थियो । दोस्रो चरणमा परिचयपत्र प्राप्त गर्नेहरुमा […]
भक्तपुर – अहिले नेपाली चलचित्रहरु मेकरहरुले पनि सामाजिक कथाबस्तुहरुलाई समेटन थालेका छन । यस्तैमा जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’ले एक पोस्टर सार्वजनिक गर्दै कात्तिक १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टलाई कर्णाली लुक्समा देख्न […]