के प्रदीप खड्का आफूलाई नेपालकै ‘ठूलो स्टार’ मान्छन् ?

भक्तपुर – नायक प्रदीप खड्काको फिल्म ‘प्रेमगीत ३’ भारतमा हिन्दी भाषामा रिलिज हुँदैछ । त्यसैले, हाल प्रदीप यो फिल्मको प्रचारमा भारतमा बढी रहने गरेका छन् । आफ्नो फिल्मको प्रचार प्रसारमा रहेका प्रदिपलाई भारतीय अनलाइन बलिउड हंगामाले नेपालको ठूलो स्टार भनिरहँदा यसको बाछिटा नेपाल सम्म आइपुग्यो । बलिउड हंगामाले प्रदिपलाई नेपालकै ठूलो स्टार भन्दा एक दर्शकले […]

ओलिलाई भेटन बालकोट पुगिन रेखा थापा

भक्तपुर – राप्रपाकी केन्द्रीय सदस्य तथा नायिका रेखा थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेकी छिन् । उनी महामन्त्री कुन्ती शाहलाई लिएर ओलिलाई भेटन बालकोट पुगेकी हुन् । ओलीसको भेटमा रेखाले देशको राजनीतिक अवस्था, आउँदो चुनावको बिषयमा कुरा गरेकी थिइन् । ओली देशकै अभिभावक भएकाले पनि भेट गरेको रेखाले बताएकी […]

सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक

भक्तपुर – सञ्चारकर्मी गीता अधिकारीको शब्द रहेको तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक भएको छ । उक्त तीज गीतमा शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत र एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा गायिका ज्ञानु राणा, संगीतकार राजु सिंह, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईंलगायतले […]

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा अभिनेता भुवन केसी

भक्तपुर – नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्थाको रुपमा रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदमा सरकारले अभिनेता भुवन केसीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि बोर्ड अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो । तर, भुवन बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने सरकारले मंगलवार मात्र […]

‘प्रेमगीत ३’ ले ‘कबड्डी ४’ को रेकर्ड तोडछ – प्रदिप खडका; प्रदीपको आत्मविश्वास हो या महत्वकांक्षा ?

भक्तपुर – नायक प्रदिप खड्काले ३ बर्षपछि दर्शकमाझ एक महिनाको अन्तरमा २ वटा फिल्म लिएर आउँदै छन। यसरु िएक महिनाको अन्तरमा लगातार २ फिल्म आउनु कलाकारको हिसाबले सुखद मान्न सकिदैन । किनकी, कुनै पनि कलाकार यति छोटो अन्तरमा आफ्नो फिल्म रिलिज होस् भन्ने चाहदैन । फिल्म चलाउन कलाकारको सोचले मात्र नहुने भएकाले यस्तो समस्या धेरै […]

फिल्म नचल्दा पुजाको स्टारडम माथी प्रश्न; आकाशको हालत उस्तै ( भिडियो सहित )

भक्तपुर – नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मालाई ठूलो झडका लागेको छ । केही समय देखि पुजा र आकाशको सम्बन्धमा आएको दरार उनिहरुको फिल्ममा परेको छ । पानी बाराबार भएका आकाश र पुजा फिल्म चलाउन एकसाथ प्रमोसनमा हिडेता पनि त्यसले कुनै पनि फाइदा गराएन । ४ महिना अगाडि रिलिज भएको फिल्म ‘म यस्तो गीत […]

पारिश्रमिक र टयूनिङ नमिल्दा रोकियो प्रसाद २ को छाँयाकन

भक्तपुर नायक विपिन कार्कीको मुख्य भूमिका रहने फिल्म ‘प्रसाद २’को छायांकन नै सुरु हुनु अवागै रोकिएको छ । फिल्मका सम्पुर्ण कलाकारहरुले ल्वाङमा २ सातासम्म वर्कशप गरेर पनि यो फिल्मको टिमले काम अगाडि बढाउन सकेन र ल्वाङबाट फर्कियो । नायक विपिन कार्कीलाई फिल्मको छायांकन सुरु हुन नसक्नुको मुख्य कारण मानिएको छ । नायक कार्कीले स्टोरी बोर्ड […]

दिपेश परियारको आभिनयमा “पंछी”गीतको भिडियो सार्वजनिक

गायक केतन क्षेत्रीको सुमधुर स्वर र कलाकार दिपेश परियार को आभिनय अर्को नेपाली आधुनिक गीत “पंछी”को भिडियो सार्वजनिक भएको छ । नेपाली म्यूजिक भिडियोमा उत्कृष्ट अभिनय र कन्टेन्ट बेसको कामको लगी चिनिएका मोडल तथा कलाकार दिपेश परियार ले पन्छी बोलको गीतको भिडियोमा आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका छन । पन्छी गीतमा शब्द अमेरिकाको ओहायो निवासी […]

बिएस बलामी निर्देशित फिल्म “प्रपञ्च”को गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

भक्तपुर – बिएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’ को गीत ‘मुटुमा सास भर्ने आधार’ रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सोमबार निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।  गीतमा फिल्ममा मुख्य कलाकार सुमन थापा र मेनुका माझीको अभिनय छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा […]