सरिता गिरीलाई कारवाही गर्ने तयारीमा जुट्यो पार्टी, के होला कारवाही ?

काठमाडौं । पार्टीको निर्देशन उल्लंघन गरेकी जनता समाजवादी पार्टी (संसदको रेकर्डमा अझैसम्म समाजवादी पार्टी) की नेतृ सरिता गिरीलाई पार्टीले कारवाहीको तयारी थालेको छ । पार्टीको निर्देशन उल्लंघन गर्दै संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन फिर्ता लिन अस्वीकार गरेकी र मतदानका बेला संसद बैठक छाडेर बाहिरिएकी उनलाई अब कारवाही थालिएको हो । पार्टीको संसदीय दलले संविधान […]

जर्ज फ्लोएडपछि मेरि अर्का अश्वेत प्रहरीबाट मारिए, एटलान्टाका प्रहरी प्रमुखको राजीनामा

वाशिङ्टन (बीबीसी)। अमेरिकामा एटलान्टा राज्यकी प्रहरी प्रमुखले एकजना अफ्रिकी-अमेरिकी नागरिकको प्रहरीको गोलीबाट ज्यान गएको घटना सन्दर्भमा राजीनामा दिएकी छन्। २७ वर्षीय रेशर्ड ब्रूक्स गत शुक्रवार प्रहरीसँग भएको सङ्घर्षमा मारिएका थिए। मेयर कीशा ल्यान्स बटम्सले प्रहरी प्रमुख एरिका शील्ड्सले शनिवार राजीनामा दिएको बताइन्। एटलान्टामा ब्रूक्सको निधन भएपछि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। शनिवार साँझ एटलान्टाको […]

नेपालको ऐतिहासिक दिनको भारतलाई सन्देश

नेपालले भारतद्धारा अतिक्रमित जमिन समेटेर तयार पारेको नक्सा जेठ ३१ गते शनिबार संसदबाट सर्वसम्मत अनुमोदन गरेको छ। करिब सात दशकअघिको त्यो जमिन भारतको अतिक्रमणका परेको कुराका कैयन् प्रमाणहरु नेपालसँग सुरक्षित नै छन्। यी प्रमाण भिडाउनका लागि नेपालले गरेका पटक पटकका प्रयासका बाबजुद पनि भारतले वार्ताको टेबुलमा बस्न स्वीकारेन। त्यसैले अब नेपाल सरकारले के भन्न सक्छ […]