
भक्तपुर । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । उक्त कम्पनीको आईपीओ ५ लाख ८० हजार ५ सय जनाले १०–१० कित्ताका दरले पाएका छन् । बाँकी आवेदनको हात खाली भएको छ । असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको युनियन लाइफले […]
भक्तपुर – २०८औं भानु जयन्ती अवसरमा नेपाली साहित्य क्षेत्रमा योगदान दिनु भएका विभिन्न साहित्यकार हरुलाई सम्मान गरिएको छ । बुधबार भएको कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष दधिराज सुवेदी र प्रमुख अतिथिमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादव कोइराला हुनु हुन्थ्यो। विराटनगरमा प्रतिभा पुरस्कार प्रतिष्ठानले ५० हजार राशिको क्रमस प्रा डा. राजेन्द्र विमललाई राष्ट्रिय प्रतिभा पुरस्कार , प्राज्ञ […]
डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमाल को प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपाल को निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको अन्मिएर तिमी बोलको गीत ओएस आर मुविज बाट रिलिज गरिएकोछ।दुई मायालु मनकोछट्पटी र प्रेम रोमान्स भन्ने गीतमा दर्शाएको छ रबिन श्री र सरु बराल लाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डे को […]
भक्तपुर – बिहीबार राति आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । जेनीको पार्थिव शरीरलाई उनको भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र […]
भक्तपुर । नेपाली चलचित्रकि अभिनेत्री तथा निर्मात्री जेनी कुँवर आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। अनामनगरस्थित सनराइज सिटी अपार्टमेन्टमा विहीबार उनी मृत फेला परेकी हुन्। पछिल्लो समय उनी चलचित्र क्षेत्र छोडेर सन्यासी बनेर हिँडेकी थिइन्। कुँवर आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थाका फेला परेको प्रहरीले जनाएको छ। उनले जिन्दगानी, मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ […]
बरहथवा-2,हजरिया – सर्लाहीका कर्णराज गिरि THE VOICE OF NEPAL SEASON 3को उत्कृष्ट 12 को लागि छानिएका छ्न ।शुक्रबार भएको knock out भिडन्तबाट उनी उत्कृष्ट 12 अर्थात Live Round को लागि छानिएका हुन । उनी knock out जित्दै उत्कृष्ट 12 मा पुग्ने पहिलो प्रतियोगी समेत बनेका छ्न । उनले knock out round मा सागर हमाल र […]
भक्तपुरका । सरकारले आर्थिक वर्ष २०७८/७९ मा चलचित्र क्षेत्रलाई इजाजत एवं नवीकरण दस्तुरमा छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै उत्पादनमूलक उद्योगहरूलाई उक्त छुट दिने बताएका छन। सरकारले चलचित्रसँगै हवाइ सेवा,हस्तकला, सञ्चार गृह, विज्ञापन सेवा, हेल्थ क्लव, ब्युटी पार्लर लगायतका क्षेत्रले इजाजत दस्तुर तिर्नुपर्ने छैन। उक्त […]
भक्तपुर । अर्जुन गौतमको निर्देशनमा ‘वर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त भिडियोमा कोभिड -१९ बाट जनमासमा परेको असरलाई प्रस्तुत गरिएको छ । कोभिड संक्रमित व्यक्तिको छट्पटी, पिडा, दु:ख प्रस्तुत गरिएको गीतमा संगित/स्वर गायक मिनप्रकाश ओलीको रहेको छ भने शब्द पनि ओलिले नै रचना गरेका हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको […]
भक्तपुर । वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको कोरोन सङ्क्रमणका कारण आज बिहान ७६ वर्षका उमेरमा निधन भएको छ । केहीदिन यता उहाको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो । साहित्यकार सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् भने त्रिभुवन विश्वविद्यिालयमा […]