
भक्तपुर । आइतबार काठमाडौंको सिभिल मलमा ‘कबड्डी ४’ अभिनेत्री मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि उनले हात मात्र हालिनन्, उनले प्रहरीको जिम्मा समेत लगाइन् । फुर्वा पक्राउ परे हिरासतमा रहेका फुर्वाको बिषयले अहिले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले […]
भक्तपुर – नाबालिग करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाई हुने भनिएता पनि पलमो मुद्दाको सुनुवाई आए पनि भएन । उच्च अदालत पोखरामा बिहीबारको लागि पेशी तोकिए पनि सुनुवाई स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी तोकिएको भएता पनि […]
भक्तपुर । गायक टंक तिमिल्सिनाले अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका छन्। सुदूरपश्चिमको विकट मानिने अछामबाट कलाकारितामा उदायका तिमिल्सिनाले स्वतन्त्रबाट उम्म्दवारी दर्ता गराएका हुन्। तिमिल्सिनाका मुख्य प्रतिवद्धताहरु : १) गाउँमा रोजगारीको अवसर सिर्जना गर्ने २) कृषि विषयको अध्ययन गर्न विद्यार्थीलाई प्रोत्साहन गर्ने, हरेक विद्यालयमा कृषि विषयको पढाई हुनेगरी तयारी थाल्ने । ३) कृषिमा आधुनिकीकरण […]
भक्तपुर । विगत २४ वर्षदेखि निरन्तर रूपमा प्रकाशित हुँदै आएको ‘वनिता’ साहित्यिक पत्रिकाले एक विज्ञप्ति प्रकाशित गरी साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको छ । प्रत्येक वर्ष प्रदान गर्दै आइएका विविध विधाका पुरस्कारहरू २०७८ सालमा कोरोना कहरका कारण वितरण गर्न नसकिएको विज्ञप्तिका जनाइएको छ । विज्ञप्तिमा उल्लेख छ, २०७८ र २०७९ […]
अभिनेता पल शाहमाथि लागेको जबवबरजस्ति कर णीको मुद्दाले नयाँ मोड लिएको छ। जिल्ला अदालत तनहुँमा आइतबार पीडित नाबालिग गायिका र जाहेरवाला उनका बुवाले अभिनेता शाहलाई राहत मिल्ने गरी बकपत्र दिएपछि मुद्दा कमजोर हुने संकेत देखिएको हो। अभिनेता पल शाहले आफूमाथि प’ट’कप’ट’क कर णी गरेको आरोप लगाएकी नाबालिग गायिकाले अदालतले बयान लिने क्रममा बयान फेरेकी हुन्। […]
भक्तपुर । अभिनेता पल शाह प्रकरणमा पीडित भनिएको नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ । जिल्ला अदालत तनहुँमा आइतबार […]
भक्तपुर – नाबालि गायिकालाई करणि गरेको आरेपमा पुर्पक्षका लागि अहिले अभिनेता पल शाह कारागारमा रहेका छन । शाहको जेल जीवन कस्तो होला भनेर उका फ्यानलाई कौतुहलता छ । अभिनेता शाहलाई लागेको अरोप र तनहुँ जिल्ला अदालत र नवलपुर अदालतले गरेको फैसलाले उनका फ्यानहरु निरास बेनका छन । अदालते कुनै पनि आदेश नदिदा सम्म उनि जेलभित्रै […]
विगत लामो समय देखि नेपाली साहित्यको विविध विधामा कलम चलाउँदै आउनु भएको साहित्यकार लक्ष्मी उप्रेतीको (अयन साहित्यिक पत्रिकाको आयोजनामा एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वाड नं.९ को सभा हलमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रतिष्ठानका कुलपति के के कर्माचार्यको सभापतित्व र वरिष्ठ कवि तुलसि दिवसको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भयो । […]
भक्तपुर – एक्शन, सस्पेन्स र प्रेम समेटेको webseries “तिमी बिना” सार्वजनिक ABfilm digital द्वारा निर्मित webseries ‘तिमी बिना’ रिलिज भएको छ । जसमा दमदार एक्सन, रोमान्स, पीडा समेटेर यो कथा लाई प्रस्तुत गरीएको छ । तिमी बिना नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज हो । जसमा एक्शन डिरेक्टरमा नेपाली चलचित्रका प्रसिद्ध द्धन्द निर्देशक शुक्रराज […]