भक्तपुर – काठमाडौंको नेपालटारस्थित आफ्नै डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो भन्नेबारे नखुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताएका […]
भक्तपुर – राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा उत्कृष्ट गायिका दिलमाया सुनार मृत अवस्थामा फेला परेकी छिन् । सुनार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको भन्दै सर्जक रमेश बिजीले सामाजिक संजालमा स्टाटस लेखेर श्रद्धान्ली अर्पण गरेका छन् । सुनारको मृत्यु आत्महत्या हो वा हत्या हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइउको छ । यस्तो छ गायक बिजीले गायिका दिलमाया […]
काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९(०३(०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,संगीतकार हरिशरण शायमी र बाल कथाकार निर्मला बराललाई सम्मान गरियो। कार्यक्रममा गीत सार्वजनिक एवम विभिन्न श्रष्टाहरुद्वारा […]
भक्तपुर – भदौ ३१ गतेबाट रिलिज हुन लागेको मल्टिस्टारर फिल्म ‘लाखे’को फस्टलुकको थिम पोष्टर सार्वजनिक गरेको । ‘लाखे’ सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म हो । एक्सन–थ्रिलरको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार लगायतको अभिनय छ । यो फिल्मको भिडन्त सोही मितिमा आउने अर्को फिल्म ‘बाबरी’सँग हुने […]
भक्तपुर । फिल्म पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३औं वार्षिक उत्सवको अवसर पारेर तीन वर्षको सम्मान तथा पुरस्कार एकसाथ वितरण गरेको छ । हरेक बर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउने गरिन्छ । कोरोनाका कारण रोकिएको ३ बर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान यो वर्ष एकैपटक प्रदान गरिएको हो । शनिवार […]
भक्तपुर – नेपाल चलचित्र विकास बोर्डको खाली रहेको अध्यक्ष पदका लागि तालुकवाला निकाय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । अध्यक्ष पदमा आवेदन दिन चाहनेहरुका लागि मन्त्रालयले विभिन्न मापदण्ड समेत तोकेर गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै मन्त्रालयले आइतवार अबको १५ दिनभित्र आवेदन बुझाउन आग्रह गरेको हो । छ । दरखास्त पेश गर्ने […]
भक्तपुर – मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनताको भावनालाई ध्यानमा राख्दै कबड्डी ४’लाई भारतको सिक्किम सरकारले प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । फिल्म यही शुक्रबारदेखि सिक्किममा फिल्म प्रदर्शन हुँदै थियो तर फिल्ममा केटी नपाएपछि भिक्षु बनेको भन्दै विवाद भएपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो । उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘सिक्किमका जनता र विभिन्न संघसंस्था र संगठनहरूको […]
भक्तपुर – मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडि देखि धार्मिक, ऐतिहासिक एवं साँस्कृतिक रुपमा रहेको कमल पोखरी अर्थात पलिस्वाँ पुखुः व्यक्तिको नाममा बिक्री भएको सो पोखरी सार्वजनिक रुपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् । यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानु पर्ने, साउनमा हुने […]
भक्तपुर – पाकिस्तानका चर्चित टिभी प्रस्तोता तथा कराचीबाट पिटिआइ नेसनल एसेम्ब्लीका सदस्य डाक्टर आमिर लियाकत हुसैनको मृत्यु भएको छ। पाकिस्तानी सञ्चारमाध्यमहरूले दिएको जनकारी अनुसार आमिरको स्वास्थ्य खराब भएर उनलाई कराचीस्थित अस्पताल लगिएको थियो तर अस्पताल पुग्ने बितिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । तर उनको मृत्यु के कारण भयो भनेर अहिलेसम्म यकिन नभएको पाकिस्तानी […]