पेट्रोलको मूल्य १८० रूपैयाँ,एलपी ग्यासको मूल्य १८०० रूपैयाँ

भक्तपुर । सरकारले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, र हवाइ इन्धन (आन्तरिक) लिटरमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यास ग्यासमा प्रतिसिलिन्डर दुई सय रूपैयाँ बढाएको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो। यसअघि वैशाख ३१ गते मात्र […]

५० रुपैयाँमा आईपिओ आउँदै (भिडियो सहित )

भक्तपुर – नेपाली सेयर बजारमा विभिन्न कम्पनिहरुले आईपियो धामाधम निस्कासन गरि रहेका छन । कुनै कम्पनिले अंकित मूल्यमा सेयर निस्कासन गरि रहेका छन भने त कुनै कम्पनीले बूक बिल्डिङ्ग मार्फत निस्कासन गर्ने तयारी गरिरहेका छन त कुनैले प्रीमियमम । फेरि एउटा अर्को कम्पनिले अंकित मूल्यको पनि आधामा मूल्यमा सर्वसाधारणको लागि साधारण सेयर अर्थात आईपिओ निस्कासन […]

न्यादी हाइड्रोपावरको आईपिओ बाडफाड । आईपिओ पाउने भाग्यमानी कति ? (भिडियो सहि )

न्यादी हाइड्रोपावर कम्पनिको प्री-अलोटमेन्ट सम्पन्न । आईपिओ बाँडफाँड कहिले ? न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । दशै अगाडि सर्वसाधारणको लागि आईपियो निस्कासन गरेको यश हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने मिति नजिकिदै आएको छ । आईपिओ बाँडफाँड हुनु भन्दा पहिलाका सम्पुर्ण तयारी […]

मध्य भोटेकोशी जलविद्युत कम्पनिको आईपियो बाँडफाँड कहिले ?(भिडियो सअहित )

मध्यभोटेकोशी हाइड्रोपावर कम्पनिको आईपिओ बाँडफाँड कहिले ? कति आवेदकले पाउनेछन त आईपिओ अनि कति आवेदकको हुनेछ त हात खाली ? असोज २० गते देखि सर्वसाधारणको लागि साधारण सेयर (आईपिओ) निस्कासन तथा बिक्री गरेको मध्येभोटेकोशी हाइड्रोपावर कम्पनिको सेयर कहिले बाँडफाँड होला भनेर सबै लगानिकर्ताको चासोको बिषय बनेको छ । दशै अगाडि यस कम्पनिले सर्वसाधारणको लागि ९० […]

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कम्पनीको आईपिओ बाँडफाँड; सेयर पाउने भाग्यमानी कति ?

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेड कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर (आइपिओ ) निस्कासन तथा बिक्रि खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ सर्वसाधारणको लागि निष्काशन गरेको हो । कम्पनिले निस्कासन गरेजो कुल ८ लाख कित्ता मध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता […]

असोज १५ गते देखि नयाँ कम्पनिको आईपिओ आउँदै ; कति कित्ता दिने आवेदन

भक्तपुर । न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ)असोज १५ गतेदेखि निष्काशन गर्ने भएको छ । यस कम्पनिले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। कम्पनिले निष्काशन गर्न लागेको कुल सेयर मध्ये २ प्रतिशत (४५ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ […]

१ हजार लगानी गरि ५० हजार कमाई हुने लघुवित्तको आइपियो आउँदै

अहिले लगातार एकपछि अर्काे गर्दै आईपीओ आईरहेका छन् । लगानीकर्ताहरुको पनि आइपियो प्रती झुकाब बढिरहेको छ । यस्तैमा महिला लघुबित्त र जीवन बिकास लघुबित्त जस्तै लगानिकर्ता नालामाल बनाउने अर्को लघुबित्तले पनि आइपियो निस्कासन गर्दै छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका […]

भदौ ११ गते आउँदै बुद्वभूमी हाइड्रोपावरको आइपियो । कस्तो कम्पनी हो ? कति दिने आवेदन ?

भक्तपुर – नेपाली सेयर बजारमा अहिले विभिन्न कम्पनिहरुले धमाधम आइपियो जारी गरि रहेका छ । आइपियो जारी गर्नेमा हाइड्रोपावर कम्पनीहरु पनि अग्र पंक्तिमा आउछन । असोज छ गरे साहस उर्जाले आइपियो जारी गर्दै छ भने असोज ११ गते बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपियो जारी गर्दा छ । सर्वसाधारणका लागि आइपियो जारी गर्न लागेको […]

मानुषी लघुबित्त बितिय सस्थाको सेयर दोस्रो बजारमा कारोबार: ओपनिङ्ग रेन्ज कति ?

मानुषी लघुबित्त बितिय सस्थाको सेयर दोस्रो बजारमा कहिले आउँछ ? यसले दोस्रो बजारमा कारोबार गर्दा पहिलो कारोबार कतिमा होला ? आइपियो पर्ने लगानी कर्ताको चासोको बिषय बनेको छ। मानुषी लघुवित्त वित्तीय कम्पनीको आईपीओ भदौ ७ गते बाँडफाँड सम्पन्न भएको छ । आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन […]