नेपालको ऐतिहासिक दिनको भारतलाई सन्देश

नेपालले भारतद्धारा अतिक्रमित जमिन समेटेर तयार पारेको नक्सा जेठ ३१ गते शनिबार संसदबाट सर्वसम्मत अनुमोदन गरेको छ। करिब सात दशकअघिको त्यो जमिन भारतको अतिक्रमणका परेको कुराका कैयन् प्रमाणहरु नेपालसँग सुरक्षित नै छन्। यी प्रमाण भिडाउनका लागि नेपालले गरेका पटक पटकका प्रयासका बाबजुद पनि भारतले वार्ताको टेबुलमा बस्न स्वीकारेन। त्यसैले अब नेपाल सरकारले के भन्न सक्छ […]