राष्ट्रघाती एपीपी सम्झौता राखेज गर्ने सरकारको निर्णय ; अमेरिकालाई लेखियो चिठी

भक्तपुर – सरकारले अमेरिकाको (एसपीपी) स्टेट पार्टनरसिप प्रोग्राम अस्वीकार गर्ने निर्णय गरेको छ । नेपालमा चर्को विरोध भएपछीन एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गर्दै सोमबार मन्त्रिपरिषद् बैठक बसेर अमेरिकालाई पत्र लेखेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुनसक्ने भन्दै यसको चर्को विरोध भै रहेको बेला सरकारले पत्र […]

नेपालमा ५ हजार भन्दा बढि अमेरिकी सेना लुकेर बसेका छन मोहन बानियाँ भिडियो सहित

भक्तपुर — नेपालमा ५ हजार भन्दा बढि अमेरिकी सेना गुप्त रुपमा बसेको नेकपा एमालेका सांसद मोहन बानियाँले दावी गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद बानियाँले भने, नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको बताएका छन ।’ बिरोधका बाबजुत पनि नेपालबाट पास भएको एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई […]

सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी माग्यो

भक्तपुर । सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएको भारतीय न्यूज च्यानल जी न्यूजले माफी मागेको छ। जी न्यूजका सम्पादक सुधीर चौधरीले बुधबार रातिको डीएनए टेस्ट कार्यक्रममा मंगलबारको गल्तिप्रति माफी मागिएको हो। चौधरीले कार्यक्रममा भनेका छन्, ‘सगरमाथा नेपालकै हो। यसलाई कसैले लिन सक्दैन।’ आफूहरुले नामको विषयमामात्र अभियान चलाएको उनले बताएका छन्। सगरमाथामा भारतले दावी गर्नुपर्छ भनेपछि त्यसको […]

लाज नबचेका अनुहारहरु

बरहथवा -२ सर्लाही – देश बनाउन भनेर गाउँ गाउँ छिरेर आफ्नो पार्टीको लागि भोट माग्दै हिड्ने ती अनुहार जसलाई कुनै लाज छैन । तिनिहरुलाइ कुनै सरम छैन र तिनका कुनै धर्म छैनन । देशको ढुकुटी सक्नको लागि जनतालाइ भोज खुवाइ पछि सत्तामा पुगे असुली गर्ने राजनेताहरुलाइ जनताले आफ्नो अनुहारको ऐना बनाइ सकेका छन । भोट […]

शुक्रबार देखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

भक्तपुर – भोलि शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणाली नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले […]

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीका विषयमा टुंगाे लगाउने

काठमाडौं। अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ। आइतबार अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एसीसी संसदबाट अनुमोदन गर्ने नगर्ने विषयमा छलफल हुने एक सचिवालय सदस्यले बताए। नेकपाभित्र एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा विवाद छ। एमसीसीका विषयमा अध्ययन गर्न गठित कार्यदलले विना […]

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको निधन

.काठमाडौं। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.राजेश आचार्यको जेठ २९ गते माल्दिभ्समा निधन भएको छ। विगत २ वर्षयता मालिदिभ्सको जि ए एन रिजनल हस्पिटलमा सेवारत ४६ वर्षीय आचार्य विगत ९ महिनायता घाँटीको क्यान्सरबाट पीडित थिए। रुसको सेन्ट पिट्सवर्ग यूनिभर्सिटिबाट एम.वि.वि.एस र चीनको चङचाउ यूनिभर्सिटिबाट एम.डि. उपाधी हासिल गरेका डा. आचार्यले यस अघि वीर अस्पताल, जनमैत्री अस्पताल वालाजु, […]

मनसुनी वायुको प्रभाव, आज देशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । मनसुनी वायुको प्रभावले आइतबार देशका केही स्थानमा भारी वर्षा हुने भएको छ। शुक्रबार देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुनी वायुको प्रभावले आज प्रदेश नं १ र प्रदेश नं २ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन देशभर फैलिन एक साता लाग्ने मौसमविद् समिर श्रेष्ठले बताए । नेपालमा […]

सरिता गिरीलाई कारवाही गर्ने तयारीमा जुट्यो पार्टी, के होला कारवाही ?

काठमाडौं । पार्टीको निर्देशन उल्लंघन गरेकी जनता समाजवादी पार्टी (संसदको रेकर्डमा अझैसम्म समाजवादी पार्टी) की नेतृ सरिता गिरीलाई पार्टीले कारवाहीको तयारी थालेको छ । पार्टीको निर्देशन उल्लंघन गर्दै संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधन फिर्ता लिन अस्वीकार गरेकी र मतदानका बेला संसद बैठक छाडेर बाहिरिएकी उनलाई अब कारवाही थालिएको हो । पार्टीको संसदीय दलले संविधान […]