Fursad Times आइतबार, फाल्गुण २३, २०७७

भक्तपुर । आह यत्ती मिठो शब्दका धनी गीतकार चन्द्रहाङ्ग राई प्रबासमा ब्यस्त समयको बाब्जुद भयेर पनि उहाले सुतिरहेका सम्पुर्ण मङ्गोल लाई बिउझाउने जोसिलो यथार्थ बादी गीत लेख्नुभयेको छ । यसै शब्द्दलाई सङ्गीतकार सनम पुरुष ले सङीत र एरेन्ज गर्नु भयेको छ भने यस् गीतलाई चर्चित गायक पृयजन राई बुद्द राई गायिका दीपा तामाङ्ग र सङ्गीता राई ले मीठो आवज दिनु भयेको छ । चन्द्रहाङ्ग राई मान्छे एक भयेर नि प्रतिभा अनेक भएको ब्यत्तित्व हुनुहुन्छ उहाँ बिज्ञान राजनिती दर्शन अध्यत्म मा पनि उत्तिकै अब्बल हुनुहुन्छ । उहा द्वारा स्वचालित रिचिबुङ हेल्पिङ हेल्थ फाउन्डेसन मार्फत समश्या मा परेका विभिन्न पीडित ब्यक्त्ती हरुलाई आर्थिक सहयोग गरेर ठूलो योगदान पनि पुर्याउनु भयेको छ ।प्रसङ्ग बदलौ हाम्रो देश नेपाल राजनैतिक अराजक्त्ताले थलियेको छ ।यहाँ राज्नैतिक अस्थिरताको कारण देशमा विभिन्न समस्या जनताले झेल्नु परेको छ ।कोहि आफ्नो अस्तित्व मेटायेर अरुको दास बन्नु परेको छ । आफ्नै माटोमा पराइले सोशण दमन गरिरहेको छ । हामी मुक दर्शक भयेर हेरिरहन बिबश छौ ।आफ्नो पहिचान लाई यसरी मेटाउनुहुन्न आफ्नो अस्तित्वलाई यसरी हत्या गरिनु हुन्न ।आफ्नो नैसर्गिक आधिकार आफैले खोज्नु पर्छ।नत्र हामी पतन हुने निस्चित छ देशमा ठुल ठुला क्रान्ति हरु भये तर पनि देशको मुहार कहिले फेरियेन यो देशले कहिले शन्तिको श्वास फेर्न सकेन अब एकताको खाचो छ एकता बद्द भयेर यी सबै कालो कर्तुत हरु बाट मुक्त्ती पाउनु पर्छ भन्ने गीतको सन्देश छ यश गीत मा अभिनय गर्ने कलाकार हरु डाइरेक्सन पृयेजन राई क्यामेरामेन नरोत्तम पान्डे कोरियोग्राफर दीपक गुरुङ्ग मोडेल सबिना लो तामाङ्ग मीन्प्रकास ओलि उषा कार्की सङ्गम राई सङ्गीता राई बिनिता सेलिङ लिम्बू गौरब अर्याल हरि ढकाल वर्षा लिम्बू रबिन राई समीर राई आइसा राई अम्बिका राई सिमला राई मेक अप आर्टिस्ट आइसा राई रहेका छन बाकी भिडियो मा

भिडियो :